IMG-LOGO

समाचार

Card image cap
युरोकप २०२० को उपाधि इटालीलाई

    ५३ बर्षपछि युरोकप २०२० को उपाधि इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले जितेको छ । सोमबार बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डल ...

थप पढ्नुहोस्

Card image cap
कौसीखेती तालिम

    बनेपा/ बनेपा नगरपालिका वडा नम्बर ९ मा २ दिने कौशिखेती तालिमको आयोजना गरेको छ । तालिमको समापन नगर प्रमुख लक्ष्मी नरसिं बादेले गर्नु भएको थियो ...

थप पढ्नुहोस्

Card image cap
काभ्रेमा कोरोना अपडेट

    पछिल्लो २४ घण्टामा काभ्रेमा ९२ जना संक्रमित भएका छन् । ५५ जना कोरोना मुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । कोरोना परिक्षणमा बनेपामा २६, धुलिखà ...

थप पढ्नुहोस्

Card image cap
चोलेन्द्र शम्सेर-मुर्दावाद

    प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जवरा मुर्दावाद, नयाँ जनादेश चाहियो, गणतन्त्रमा प्रहार भो भन्दै ओली पक्ष अनेरास्ववियू काभ्रेले हिजो बनेपामा ठ...

थप पढ्नुहोस्

Card image cap
राष्ट्रपतिलाई पनि कानुन लाग्छ - सर्वोच्च

 काठमाण्डौं / सर्वोच्च अदालतको फैसलामा राष्ट्रपतिले पदीय वा संस्थागत जिम्मेवारी पालना गर्ने सिलसिलामा चालेका जुनसुकै कदमको न्यायिक परीक्षण गर्न ठ...

थप पढ्नुहोस्

Card image cap
द्वन्द पिडित परिवारले रोजगारी मागे

    काभ्रे/ माओवादी शसस्त्र द्वन्द हँुदा राज्यपक्षबाट पिडित द्वन्द पिडित तथा वेपत्ता परिवारले सिप सहितको रोजगारीको माग गरेका छन् । हिजो बनेपा नगर प ...

थप पढ्नुहोस्

Card image cap
माओवादी केन्द्र वैधानिक

    माओवादी केन्द्रबाट भागेका अवसरवादीले  निर्वाचन आयोगमा निबेदन दिए नेकपा (माओवादी केन्द्र) अवैधानिक छ तर त्यो निवेदनलाई बदर गर्दै माओवादी केन्ठ...

थप पढ्नुहोस्

Card image cap
प्रतिनिधि काभ्रेली नारीसङ्ग्रह प्रकाशनमा आउने

    पनौती साहित्य समाजले आफ्नो नियमित प्रकाशन यसपटक नारी विशेषांकको रुपमा प्रकाशित गर्ने भएको छ । पनौती साहित्य दर्पण (भाग - ५) लाई ‘प्रतिनिधि काभ्ठ...

थप पढ्नुहोस्

Card image cap
खाँडीचौरमा आँखा उपचार केन्द्र सुरु भयो

    बनेपा/ रेयुकाई एईको मासुनागा आँखा अस्पतालले सिन्धुपाल्चोक जिल्लाको खाडीचौरमा आँखा उपचार केनद्र सुरु गरेको छ । खाडीचौरमा आँखा उपचार केन्द्र सुठ...

थप पढ्नुहोस्

Card image cap
रोटरी क्लब अफ पनौतीमा नयाँ समिति

    पनौती । रोटा वर्ष २०२१/२२ को पूर्वसन्ध्यामा रोटरी क्लब अफ पनौतीले भच्र्युअल रुपमा क्लबको संयुक्त सभा बसी छैठौं कार्यकारिणी समिति गठन गरेको छ । अà ...

थप पढ्नुहोस्

Card image cap
लायन्स क्लव अफ काभ्रे बनेपाको अध्यक्षमा -शुरेश

    लायन्स क्लप अफ काभ्रे बनेपाको २०२१/०२२ को अध्यक्षमा शुरशेभक्त भोछिभोया निर्वाचित भएका छन् । शनिबार एक कार्यक्रम बीच निवर्तमान अध्याक्ष शुसन राà ...

थप पढ्नुहोस्

Card image cap
बनेपानगरले किसानलाई पाडी वितरण गर्‍यो

बनेपा नगरपालिकाले कृषकहरुको अयस्तरमा बृद्धि गरी जीवन स्तरमा सुधार ल्याउन किसानहरुलाई लागत साझेदारीमा भैंसीको पाडी वितरण गरेको छ । नगरको ७५ प्रतठ...

थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्