IMG-LOGO

माओवादी केन्द्र वैधानिक

 मंगल, असार २९, २०७८  ---

    माओवादी केन्द्रबाट भागेका अवसरवादीले  निर्वाचन आयोगमा निबेदन दिए नेकपा (माओवादी केन्द्र) अवैधानिक छ तर त्यो निवेदनलाई बदर गर्दै माओवादी केन्द्र बैधानिक भएको ठहर गरेको छ । प्रमुख निर्वाचत आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आइतबार बसेको आयोगको बैठकले उक्त निणर्य गरेको हो । 
    बैठकको निणर्यबारे माओवादी केन्द्र वैधानिक रहेको ठहर गरिएको छ । ती आयुक्तले भने, ’नेकपा (माओवादी केन्द्र) अवैधानकि छ भनेर निवेदन परेको सम्बन्धमा नेपालको संविधान, निर्वाचनसम्बन्धी ऐन, नियमावली र कानुनका सर्तअनुसार आयोगमा दर्ता भइ निरन्तर रुपमा सञ्चालनमा रहेको आधिकारिक रुपमा देखिएकोले त्यो दल अवैधानिक छ भनी दिएको निवेदनउपर कुनै कारबाही गरिरहनु नपर्ने निणर्य निर्वाचन आयोगले गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्