पछिल्लो २४ घण्टामा काभ्रेमा ९२ जना संक्रमित भएका छन् । ५५ जना कोरोना मुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । कोरोना परिक्षणमा बनेपामा २६, धुलिखेलमा ३९, मण्डन देउपुरमा १, रोशीमा १ र एन्टीजेन परिक्षण गर्दा ९ संक्रमित गर्दा ९२ संक्रमित भएका हुन् । आज देशभरमा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण , कोरोनाबाट १८ जनाको मृत्यु भएको छ भने थप १ हजार १३३ जना निको भएका छन् ।
