IMG-LOGO

चोलेन्द्र शम्सेर-मुर्दावाद

 मंगल, असार २९, २०७८  ---

    प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जवरा मुर्दावाद, नयाँ जनादेश चाहियो, गणतन्त्रमा प्रहार भो भन्दै ओली पक्ष अनेरास्ववियू काभ्रेले हिजो बनेपामा मशाल जुलुस निकालेर प्रधान न्यायाधिशको पुत्ला जलाएको छ । बनेपा गोदामचोक देखि बनेपा चारदोबाटो सम्म निकालेको जुलुस पछि सम्पन्न सभामा अनेरास्ववियू काभ्रेका अध्यक्ष गोविन्द उप्रेती र युवा संघ काभ्रेका अध्यक्ष विक्रम चौलागाइले सर्वोच्च अदालतको फैसला प्रति विमति राख्दै बोलेका थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्