IMG-LOGO

समाचार

Card image cap
सामाजिक अभियान्ता बेलप्रसादको पुस्तक सार्वजनिक

    सामाजिक अभियान्ता धुलिखेल नगरपालिका पूर्व नगर प्रमुख बेलप्रसाद श्रेष्ठको पुस्तक सार्वजनिक भएको छ । शब्दयात्रा प्रकाशनको आयोजनामा पुस्तक सारॠ...

थप पढ्नुहोस्

Card image cap
यातायात व्यवसायीको सरकारलाई आग्रह

   नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले कोभिड-१९ बाट अप्ठ्यारोमा परेको यातायात क्षेत्रलाई माथि उठाउने कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेक ...

थप पढ्नुहोस्

Card image cap
काभ्रेको राजश्व लक्ष्य भन्दा १ अर्व ३ करोड बढी

       आन्तरिक राजस्व कार्यालय धुलिखेलले  आ. व.२०७७/२०७८ मा वार्षिक  राजश्व संकलन लक्ष्य २ अर्व ९३ करोड ४३ लाख २९ हजार लिएकोमा  ३ अर्व ९६ करोड १लà ...

थप पढ्नुहोस्

Card image cap
प्रम शेरबहादुर देउवा मिडियामा हाइहाई

    केपी ओलीको दुइबर्षको कार्यकाल पुग्दा नपुग्दै नेपाली संचार माध्यामहरु इतर बनेका थिए ।  केपी ओलीको बहिर्गमन पछि मिडियामा प्रधानमन्त्री शेरबहाà ...

थप पढ्नुहोस्

Card image cap
जिल्ला प्रशासनको सेवा पुरानै ठाउँबाट

    धुलिखेल, जिल्ला प्रशासन कार्यलय धुलिखेल काभे्रले सोमबारबाट सेवा ग्राहीलाई नयाँ ठाउँबाट सेवा प्रवाह गरेको छ । जिल्ला समन्वय समिति काभ्रेको परिठ...

थप पढ्नुहोस्

Card image cap
क्षमता विकास तालिम

    बनेपा/बनेपा नगरपालिका सहकारी शाखाको आयोजनामा महिला सहकारी संस्थाहरुको क्षमता विकास सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । तालिममा नगरभितॠ...

थप पढ्नुहोस्

Card image cap
सामाग्री सहयोग

    पोर्टेज तथा पुर्नस्थापना संस्था नेपाल र बनेपा नगरपालिकाको आयोजनामा अपांगता भएका व्यक्तिहरूको लागि समुदायमा आधारित पुर्नस्थापित कार्यक्रम अन ...

थप पढ्नुहोस्

Card image cap
युरोकप २०२० को उपाधि इटालीलाई

    ५३ बर्षपछि युरोकप २०२० को उपाधि इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले जितेको छ । सोमबार बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डल ...

थप पढ्नुहोस्

Card image cap
कौसीखेती तालिम

    बनेपा/ बनेपा नगरपालिका वडा नम्बर ९ मा २ दिने कौशिखेती तालिमको आयोजना गरेको छ । तालिमको समापन नगर प्रमुख लक्ष्मी नरसिं बादेले गर्नु भएको थियो ...

थप पढ्नुहोस्

Card image cap
काभ्रेमा कोरोना अपडेट

    पछिल्लो २४ घण्टामा काभ्रेमा ९२ जना संक्रमित भएका छन् । ५५ जना कोरोना मुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । कोरोना परिक्षणमा बनेपामा २६, धुलिखà ...

थप पढ्नुहोस्

Card image cap
चोलेन्द्र शम्सेर-मुर्दावाद

    प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जवरा मुर्दावाद, नयाँ जनादेश चाहियो, गणतन्त्रमा प्रहार भो भन्दै ओली पक्ष अनेरास्ववियू काभ्रेले हिजो बनेपामा ठ...

थप पढ्नुहोस्

Card image cap
राष्ट्रपतिलाई पनि कानुन लाग्छ - सर्वोच्च

 काठमाण्डौं / सर्वोच्च अदालतको फैसलामा राष्ट्रपतिले पदीय वा संस्थागत जिम्मेवारी पालना गर्ने सिलसिलामा चालेका जुनसुकै कदमको न्यायिक परीक्षण गर्न ठ...

थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्