IMG-LOGO

समाचार

Card image cap
मण्डन देउपुरको हाते ट्याक्टर वितरण

    कृषि उत्पादनमा आत्म निर्भर बनाई विकास र समृद्धिसँग एकाकार हुन नगर भित्रका किसानलाई कृषि औजार हाते ट्याक्टर र बोयर जातको बोका  वितरण गरेको छ । नà ...

थप पढ्नुहोस्

Card image cap
नमोबुद्ध २ का कृषकलाई अनुदानमा कृषि औजार

रातमाटे (नमोबुद्ध)-नमोबुद्ध नगरपालिका वडा नं. २ का कृषकलाई अनुदानमा मिनिटिलर सहितका कृषि औजार र उपकरण वितरण गरिएको छ । आर्थिक वर्ष २०७७/७८ को कार्यक्रम ...

थप पढ्नुहोस्

Card image cap
खाद्य गुणस्तरीयताका लागि स्तरीकरण तथा लोगो वितरण

      नगरकोटका होटलमा खाद्य तथा गुण नियन्त्रण कार्यालय काभ्रेको अनुगमन, दुई वटाले पाए ‘अतिउत्तम’को लोगो साउन २, काभ्रे/ पर्यटकीय क्षेत्र नगà ...

थप पढ्नुहोस्

Card image cap
नमोबुद्ध ११ को आप्mनै वडा भवन बन्यो

    कुरुगाउँ (नमोबुद्ध)-चार बर्षदेखि भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको नमोबुद्ध नगरपालिका ११ को वडा कार्यालय सोमबारदेखि आफ्नै सुविधासम्पन्न ...

थप पढ्नुहोस्

Card image cap
बाल मैत्री स्थानीय निकाय घोषणा भयो पनौती नगरपालिका

    बुधबार पनौती / काभ्रे प्रतिनिधि सभा क्षेत्र नं २ सांसद एवं पूर्व सञ्चार तथा सूचना प्रविधि  मन्त्रि शासन नगरपालिका घोषना गर्नु भएको छ ।  बाल मैत ...

थप पढ्नुहोस्

Card image cap
सामाजिक अभियान्ता बेलप्रसादको पुस्तक सार्वजनिक

    सामाजिक अभियान्ता धुलिखेल नगरपालिका पूर्व नगर प्रमुख बेलप्रसाद श्रेष्ठको पुस्तक सार्वजनिक भएको छ । शब्दयात्रा प्रकाशनको आयोजनामा पुस्तक सारॠ...

थप पढ्नुहोस्

Card image cap
यातायात व्यवसायीको सरकारलाई आग्रह

   नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले कोभिड-१९ बाट अप्ठ्यारोमा परेको यातायात क्षेत्रलाई माथि उठाउने कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेक ...

थप पढ्नुहोस्

Card image cap
काभ्रेको राजश्व लक्ष्य भन्दा १ अर्व ३ करोड बढी

       आन्तरिक राजस्व कार्यालय धुलिखेलले  आ. व.२०७७/२०७८ मा वार्षिक  राजश्व संकलन लक्ष्य २ अर्व ९३ करोड ४३ लाख २९ हजार लिएकोमा  ३ अर्व ९६ करोड १लà ...

थप पढ्नुहोस्

Card image cap
प्रम शेरबहादुर देउवा मिडियामा हाइहाई

    केपी ओलीको दुइबर्षको कार्यकाल पुग्दा नपुग्दै नेपाली संचार माध्यामहरु इतर बनेका थिए ।  केपी ओलीको बहिर्गमन पछि मिडियामा प्रधानमन्त्री शेरबहाà ...

थप पढ्नुहोस्

Card image cap
जिल्ला प्रशासनको सेवा पुरानै ठाउँबाट

    धुलिखेल, जिल्ला प्रशासन कार्यलय धुलिखेल काभे्रले सोमबारबाट सेवा ग्राहीलाई नयाँ ठाउँबाट सेवा प्रवाह गरेको छ । जिल्ला समन्वय समिति काभ्रेको परिठ...

थप पढ्नुहोस्

Card image cap
क्षमता विकास तालिम

    बनेपा/बनेपा नगरपालिका सहकारी शाखाको आयोजनामा महिला सहकारी संस्थाहरुको क्षमता विकास सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । तालिममा नगरभितॠ...

थप पढ्नुहोस्

Card image cap
सामाग्री सहयोग

    पोर्टेज तथा पुर्नस्थापना संस्था नेपाल र बनेपा नगरपालिकाको आयोजनामा अपांगता भएका व्यक्तिहरूको लागि समुदायमा आधारित पुर्नस्थापित कार्यक्रम अन ...

थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्