भक्तपुर जिल्लाको सूर्यविनायक देखि धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत मात्र पुगेको छ । मन्त्री कुलमान घिसिङले सडक विस्तारको अनुगमन गरी आगà
...
निर्वाचन आयोगले दल दर्ताको समय मंगसिर ५ गतेसम्म थप गरेको छ । ठूला दलहरु आन्तरिक किचलोले निर्वाचनमा जान अन्योल भएको बेला आयोगले काम तिब्र गरेको छ । प्रतिनिधिà¤
...
विवादासपद मेडिकल व्यवसायी दुर्गा प्रसाईको आन्दोलनमा घुसपैठ अराजकता र लुटपाट हुने खतराको आशंका गर्दै सुरक्षा प्रमुखहरूले प्रसाईंसंग बार्ता र निगरानी सतर्कता अपनाउन à¤
...
प्रहरी प्रधान कार्यालयले भदौ २४ गतेको प्रदर्शनमा लुटिएको हतियारबारे छानबिन गर्न समिति नै बनाएको थियो । प्रहरी प्रधान कार्यालयले डीआईजी दिपक रेग्मीको नेतृत्वमा छानबिà
...
असोज १७, १८ र १९ गते विहान सम्म परेको अविरल बर्षाले देशभर प्रभावित गरेको छ । कतै बाढी कतै पहिरो र डुबान हुँदा अहिलेसम्म ५२ जनाको ज्यान गएको छ भने एक दर्जन भन्दा बढी नà¤
...
जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते देशभरि भएका घटनाबारे छानबिन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । आइतवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले तीन सà¤
...
अन्तरिम सरकारले पूर्णता पाएको छ । जेनजीको विद्रोहबाट देशले सकसपूर्ण अवस्थामा सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई नेपालको पहिलो महिला प्रà¤
...
जेन–जी विद्रोहमा कप्mर्यु लाग्यो, गोली चल्यो, १९ को मृत्यु कयौं हताहत
अति भएपछि मौन बस्न सकिदैँन भन्ने ज्वलन्त उदाहरण हुन् हिजो सडकमा उत्रिएका जेन–जी पुस्तà¤
...
नेपाल रेडक्रस सोसाइटी पुनः खारेजीको बाटोतिर उन्मुख भएको छ । आईएफआरसीको अनुपालन तथा मध्यस्थता समिति (सीएमसी) को सहमतिमा गठन भएको तदर्थ समितिविरुद्ध पनि मुद्दामामि
...
भुम्लु गाउँपालिकाका स्थानीयले ५० वर्षपछि लालपूर्जा पाउँदा बुढाबुढी हर्षले रोएका छन् । भुम्लु गाउँपालिका वडा नं. ८ का ८६ वर्षीय गिर्बराज उप्रेतीले लालपुर्ज
...
सर्वोच्च अदालतले गौर हत्याकाण्डमा छानबिन अघि बढाउन आदेश दिएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उक्त
...