म हेर्छु चारैतिर
त्यो देखिएको पहाड
पर झन् पर... सर्छ
पोथ्रापोथ्री रुखहरु
पाइला पछि छोडिन्छ
बसन्तले कहिले बास बस्ला ?
मलाई दुःख लाग्छ
मैले हिडेको पाइला पनि
लु लागेर मेटिएछ
...
म हेर्छु चारैतिर
त्यो देखिएको पहाड
पर झन् पर... सर्छ
पोथ्रापोथ्री रुखहरु
पाइला पछि छोडिन्छ
बसन्तले कहिले बास बस्ला ?
मलाई दुःख लाग्छ
मैले हिडेको पाइला पनि
लु लागेर मेटिएछ
...
फूल भए जिन्दगी देउतालाई चढाइदिन्थें
कागज भए यो जिन्दगी सलाई कोरी जलाइदिन्थें
जिन्दगी यो के भो के भो आफैंलाई थाहा छैन
छातीभित्र मुटु चल्छ तर कुनै चाह छैन
खोटो मोहोर भए जीवन झुक्याएर चलाइदिन्थे
...
सानो सानो मान्छे छु म ठूलो कुरा छ मेरो ।
हजुरबाको काखमा बस्छु बसेजस्तै चमेरो ।।
म त घरि खेल्न जान्छु घरि पढ्न जान्छु म।
हजुरबालाई साथै लान्छु भनेको नि मान्छु म ।।
सायशा हो मेरो नाम स ...
जस्तो कि
पंञ्चायत कालका
अञ्चलााधीश सचिव
राष्ट्रिय पंचायतका
सभामुख रापस
प्रधानमन्त्री मन्त्री
त्यसका खाँबा छाना
त्यसमााथि बस्ने
पुरातन अवशेष
मानिसका रक्तकोशिका ...
बा को छाती छेडेको गोलीले
आमाको सिउँदोमा लागेको घाउ
अझै निको भएको छैन
बारुदका गन्ध ।।।ह्वास आउँछ
आलो रगत ठुस्स गनाउछ
आमाले आफ्नो
आधा अंग गुमाएर ल्याएको
गणतन्त्र
छोटे रा ...
केही मानिसहरू सोच्छन–
राजा आउने भनेको
नागार्जुनबाट
मुर्गा प्रसाइँको हात समातेर
लुखुर लुखुर नारायण हिटी आएर
एउटा मानिस विशेष कुर्सीमा बस्ने हो
उसले एउटा विशेष टोपी लगाउने हो
बस य ...
तिम्रो लागि
बालेको प्रेमदीप
अँध्यारोले निलिदियो ।
त्यो निशामा
तिम्रो स्पर्श खोजेँ,
अनायास
गन्धविहीन बतासले
लर्छायो मेरो कपोल ।
चसक्क भयो दिल,
नेत्रले खोलिदियो जलाशय ।
...
उहिले–उहिले राजा
कहिले जेठीतिर फर्किन्थ्यो
कहिले कान्छीतिर फर्किन्थ्यो
कहिले ल्याइतेतिर फर्किन्थ्यो
कहिले ब्याइतेतिर फर्किन्थ्यो
कहिले जङ्गल सफारतिर पुगेर सिकारतिर फर्किन्थ्यो
...अनुहारमा नदेखिएका तनावहरू स्ट्याटसमा
पोख्छन् मानिसहरू
कसैको गिदिमा के चली रहेको छ
त्यो स्ट्याटसमा छ
नक्कली हाँसो, मुस्कान
रोदन, बचाइ स्ट्याटसमा सब स्ट्याटसमा
एउटा जाली संसार
स्ट ...
१ कटु सत्य
अति भएपछि
समय आरनमा
साँध लाग्न थाल्छ
अस्त्रशस्त्रमा ।
२ कटु सत्य
ठीक बेठीकको भेद पाउन छोडी
कात्रोमा खल्ती हाल्दै
सत्यको खिल्ली उडाउन थालेपछि
काँध ...
भ्यु टावरबाट
पर–पर मात्र देखिन्छ
नजिक हेर्न त
जमिनमै पर्छ ओर्लिनु
ओर्ल र टेक जमिन !
तिम्रो अहंकारको भ्यु टावर
बनाउन खनेका
खाल्डा मात्र छन् यहाँ
वर्षामा पानी भरिन् ...
सिद्धान्त सोधे उत्तेजित हुने के रोग लाग्यो नि
गन्तव्य सोधे लाठो नै लाउने के झोक जाग्यो नि,
तथ्य र सत्य घोच्दछ तिमीलाई के भयो भनन
के दियौ देशलाई घरिना हुँदा प्रश्न त सुनन ।
सुनलाई पित्तल, प ...