सिर्फ दुई केजी आलु खरिद गर्न
उनी छिरेका छ्न यो सुपरमार्केटमा
सस्तो छ
राम्रो छ
यस्तै बिज्ञापन छ बजारमा
प्राचीन भरत नाटयशास्त्रबारेको एउटा पुराना पुस्तिका किन्न
आइपुगेका छन् उनी ...
सिर्फ दुई केजी आलु खरिद गर्न
उनी छिरेका छ्न यो सुपरमार्केटमा
सस्तो छ
राम्रो छ
यस्तै बिज्ञापन छ बजारमा
प्राचीन भरत नाटयशास्त्रबारेको एउटा पुराना पुस्तिका किन्न
आइपुगेका छन् उनी ...
म खरानी हुँ
साँच्चै खरानी हुँ
तर खरानीको आकृतिमा म जो छु
म खरानी मात्रै होइन !
म सुदूरका कार्यकर्ताले तिरेको रसिद हुँ
पार्टीको झण्डा
र चुनाव चिन्ह सिलाउँदाको आर्थिक अंश हुँ
केà ...
मनको खेतबारीमा.....
अक्षरको विरुवाहरू छर्दै
शब्दको खेती गर्दैछु
जहाँ भावनाका फसलहरू
लह लह पाकेर
कसैको आपूर्ति पूरा गर्ने
आतुर हुँदा हुँदै पनि
यो उर्वर भूमि पनि
एकाएक बाँझो ...
साहित्यका विविध विधामा सर्वाधिक रुचाइने, लेखिने र साहित्यिक सर्जकहरुले कखरा थाल्ने विधा शायद कविता नै होला । कविता छन्दमय वा वाचालका दुवै थरिका लेखिन थालेका अचेल । तर पछिल्लो समय नेपाली साहित्य क्षेत्रमा उ ...
पहाडको खबर
जताततै पहिरो गएको छ
तराईको खबर
कहाली लाग्दो डुबान भएको छ
भत्किगए बगिगए सारा खुसी
बल्लतल्ल जोडेका घरबार
पलभरमै सदाको लागिग बिछोडिए
कतिजानाको मायालु परिवार
तान्दा ताà ...
लोकतन्त्र अर्थात् प्रजातन्त्रको सुन्दर पक्ष के हो भने आमजनताले रैती नभई नागरिकको महशुश गर्न पाउँछन् । यस तन्त्रमा सबैले आपूmलाई लागेको कुरा सहजै प्रकट गर्न पाउँछन् । त्यसैले पनि नेपालमा २०४६ र ...
मैले हेरिरहेथें
सारा जगलाई
आउँथे, जान्थे
कोही निवास गर्थे मभित्र ।
एक उपद्रवी झुन्ड आएर
झोसे आगोको मुस्लो
कसैको प्रतिशोधमा
जलाए मलाई
जलिरहेँ म ह्वारह्वार्ती
दà ...
ब्रह्मगुप्त (६२८ ईसवी) एक प्रख्यात, हाम्रा धुरन्धर गणितज्ञ र खगोलशास्त्री थिए, जसले आफ्नो ग्रन्थ ‘ब्रह्मस्फुटसिद्धान्त’ मार्फत गणित र खगोलशास्त्रमा क्रान्तिकारी योगदान पुर्याए । यो ग्रन्थ ...
एक जुगमा एक दिन एकचोटि आउँछ
उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ
लाटासुधा बोल्न थाल्छन्, चल्न ओठ दुःखको
सहे भनी सम्झिएका ईख फेर्न उठ्तछन् ।
गए भनी नदेखिएका फर्कीफर्की आउँछन्
< ...
’पुरुषको पीडा – न आमाले बुझ्छिन्, न श्रीमतीले’
पुरुष —
घरको मूल स्तम्भ,
सम्पूर्ण परिवारको आत्मा ।
ऊ बुबाको रूपमा छायाँजस्तो हुन्छ,
छोराको रूपमा दायित्वको भारी बोकेको हुन्छ ।
तर न à
...
भकारीहरू
यहाँ प्रवेश पाउँदैनन्
किनभने,
तिनको आवश्यकता छैन
यहाँ दाईँ नै हुँदैन,
दराज र पलङहरू
यहाँ देखिँदैनन्
किनभने,
तिनको पहुँच नै हुँदैन
ठाउँ छैन
सामथ्र्य पनि छैन,
लुतो फाल्न पाएको छैन तीज पो शुरु भयो !
हेरेनन् कि क्यालेन्डर कि चाड नै अगि गयो !
जन्माष्टमी आए सँगै तीज पो लाउथ्यो पहिले !
यति चाडै आउन थाल्यो के भएर अहिले !
जन्मे की खै अर्का कृष्ण असारैमा फेरि ?
...