१ कटु सत्य
अति भएपछि
समय आरनमा
साँध लाग्न थाल्छ
अस्त्रशस्त्रमा ।
२ कटु सत्य
ठीक बेठीकको भेद पाउन छोडी
कात्रोमा खल्ती हाल्दै
सत्यको खिल्ली उडाउन थालेपछि
काँध ठ...
१ कटु सत्य
अति भएपछि
समय आरनमा
साँध लाग्न थाल्छ
अस्त्रशस्त्रमा ।
२ कटु सत्य
ठीक बेठीकको भेद पाउन छोडी
कात्रोमा खल्ती हाल्दै
सत्यको खिल्ली उडाउन थालेपछि
काँध ठ...
भ्यु टावरबाट
पर–पर मात्र देखिन्छ
नजिक हेर्न त
जमिनमै पर्छ ओर्लिनु
ओर्ल र टेक जमिन !
तिम्रो अहंकारको भ्यु टावर
बनाउन खनेका
खाल्डा मात्र छन् यहाँ
वर्षामा पानी भरिन्à ...
सिद्धान्त सोधे उत्तेजित हुने के रोग लाग्यो नि
गन्तव्य सोधे लाठो नै लाउने के झोक जाग्यो नि,
तथ्य र सत्य घोच्दछ तिमीलाई के भयो भनन
के दियौ देशलाई घरिना हुँदा प्रश्न त सुनन ।
सुनलाई पित्तल, पठ...
हे स्वामी
मैले सबै सामथ्र्य खन्याउँछु
तिम्रा दिव्य पाउहरूमा !
बगेको छ
मेरो खोपडीमा पसिनाको बाढी
बगाएको छ
स्वाभिमानका गैरी खेतहरू
भत्काएको छ
आत्मसम्मानका पहराहरू
खुइल्याएको
...
क दिन
एउटी राम्री तरुनी हुने गर्थिन्
एउटी
तेजस्वी
सुन्दर ग्रह
उनी कति धेरै प्यारी थिइन् भने
धूमकेतुहरू उनको पछि पागल थिए
हरेक रात उल्कापिण्डहरू जिस्काउने गर्थे
सुदूर आकाशगङà ...
माया १
’चिर्पटले हानेर श्रीमतीको हत्या’
कान्तिपुर दैनिक, कार्तिक १०, २०७७
’जुठो खाएपछि माया बढ्छ’
भन्दै आमा
सधैँ बाँले खाएको जुठो थालमा
पस्कनु हुन्थ्यो प्रेम
त्यसैले ठ...
सङ्घर्षको जुवामा जोतिँदा–जोतिँदा
जब मान्छे एक छाक खान पुग्ने हुन थालेको हुन्छ
अनि तिमी उसको दाँत फुकाल्न थाल्छौ
पराजय र धोकाको अग्निपरीक्षाबाट गलेर
जब मान्छे बल्लतल्ल देख्न र चिन्न à ...
खतरनाक हुन्छ आदत
हिरोसिमामा खसाइएको बमभन्दा पनि खतरनाक !
आत्मघाती हुन्छ
आतंकवादीले शरीरमा लुकाएको ग्रिनेडभन्दा पनि
अनि कहिले त
विश्वासघात बनेर
आफ्नै प्रेयसीले धस्ने छुरा बन्छ आदत !
...तिमीलाई लाग्यो–
लुकिङ ग्लासमा
तिमीले नदेख्ने गरी छेलिएर
म तिमीलाई हेरिरहेको छु ।
मलाई लाग्यो–
लुकिङ ग्लासमा
मेरो आँखा छलेर
तिमी मलाई हेरिरहेकी छ्यौ ।
लुकिङ ग्ल ...
आमाको फरीया नि शब्दमै फेरेको छु
बाबाको दौरा पनि शब्दमै फेरेको छु
यहाँ,
प्रियाको चौबन्दी हरेक चाडमा
शाब्दिक फेरेको छु मैले,
छोरीको पुतली जामा
शब्दबाटै फेरीएको हेरेको छु मैले !
& ...
आकाश !
तिमीले, मैले पढेझैँ
सुनेझैँ
रित्तो, खोक्रो
र शून्य छ
सारा सूर्यमण्डल ऊभित्र समाए पनि
ऊ रिक्त छ
उसको छातीमा निर्माण हुन्छन्
लाखौँ मकान ग्यालेक्सीका
ता ...
सबै मुक्तिको सपना बेकार छ,
मानिसहरू प्रत्येक विश्वासद्वारा कैद छन्
रामलाई प्रतिष्ठित पुरुष बनाउनका लागि
भक्तहरूले रामधीरलाई अवैध देख्न सक्दैनन् ।
ए सिद्धार्थ गौतम ।
ओ एडल्फ हिटलर à ...