प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते नजिकीदै छ तर राजनीतिक दलहरू भने आन्तरिक विवादमा फसेर उम्मेदवार छनोट गर्न सकेका छैनन् । नेपाà¤
...
दलहरुलाई चुनावी चटारो छ । टिकटका लागि सबै राजनीतिक पार्टी भित्र नै महाभारत छ । जनतामा त्यति उत्साह छैन् । रोजगारीका लागि लाखौं लाख युवा परदेशमा छन् तर पनि ग
...
उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दिलेन्द्र प्रसाद बडूले बलियो अर्थतन्त्रको संवाहक उद्योग क्षेत्र भएकोले उत्पादनलाई वढवा दिन राष्ट्रिय योजना सहित अगा
...
नेपाल पुलिस स्कुल साँगाको नवनिर्मित भवनको प्रहरी महानिरीक्षक धिरज प्रतापसिंहले हिजो एक कार्यक्रम बीच उद्घाटन गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्à¤
...
काभ्रे जिल्लाका तीन पालिकामा ११ जना व्यक्तिलाई डेंगु रोग पुष्टि भएको छ । लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको संक्रमण बढ्दै गएको छ । काभ्रेमा विगत
...
बनेपा नगरपालिकामा राजनीतिक नियुक्ति भई कार्य गरेका ६ कर्मचारीलाई अवकास दिदाँ राजनीतिक लफडा भएको छ । २०७९ असार मसान्त सम्म नियुक्ति दिएका कर्मचारीहरुलाई नगर प्रमुख शाà¤
...
आन्तरिक राजश्व कार्यालय धुलिखेलले आ. व. ०७८/०७९ मा ३ अर्ब ६७ करोड ५ लाख ३७ हजार ३० राजश्व संकलन गरेको छ। आ.व.०७८/०७९ राजश्व संकलन ४ अर्ब २५ करोड ७२ लाख २८ हजà¤
...
काभ्रेपलाञ्चोक जिल्ला अदालतमा आ.व. २०७९ असाढ मसान्त सम्मामा मुद्दा पैmसला लक्ष्य लिएको भन्दा प्रगति बेसी भएको छ। जिल्ला अदालत काभ्रेले आ.व. ०७८÷०७९ मा ३ सय ८
...