IMG-LOGO

को को तोकिए उम्मदेवार ?

 मंगल, भदौ २१, २०७९  - टाइम्स विश्लेषक   

 

     दलहरुलाई चुनावी चटारो छ । टिकटका लागि सबै राजनीतिक पार्टी भित्र नै महाभारत छ । जनतामा त्यति उत्साह छैन् । रोजगारीका लागि लाखौं लाख युवा परदेशमा छन् तर पनि गाउँ, टोल, शहर, बजार, चोक, चिया पसलमा भने चुनावी गफ चलेको छ । यतिबेला काभ्रे जिल्लामा नेपाली काङ्ग्रेस र नेकपा एमालेले मङ्सिर ४ मा सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि कतै उम्मेदवारको टुंगो त कतै सिफारिस मात्र गरेका छन् । प्रतिनिधि सभा काभ्रे क्षेत्र नं २ को लागि एमालेले पूर्व मन्त्री गोकुल बास्कोटालाई सर्वसम्मत गरेका छन् भने नेपाली काङ्ग्रेस काभ्रे सभापति तिर्थ लामालाई काभ्रे १ बाट सर्वसम्वत उम्मेदवार छानिने भाग्यमानी उम्मेदवार भएका छन् । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मधु आचार्य भने सर्वसम्मत हुन सकेनन् । उनललाई शिवप्रसाद हुमागाईले छिर्के लगाए । यतिबेला सम्म माओवादी केन्द्रले चुनावी कमान्डर तोकेको छ भने एकीकृत समाजवादी आन्तरिक तयारीमा छ ।

नेपाली काङ्ग्रेसबाट को- को ?

प्रतिनिधि सभा क्षेत्र न. १

१. तिथं बहादुर लामा

(प्रत्यक्षतर्फ (सर्वसम्मत )

प्रतिनिधि सभा क्षेत्र नम्बर १ को समानुपातिक तर्फको उम्मेदवारहरु

१. हर्षजित लामा

२. इन्द्रमणि अधिकारी

३. रमेश प्रसाद हुमागाइ

४. ललिता किङरिङ मगर

५. मिरा नेपाली

६. गोबिन्द बहादुर थापा

७. आश्विन प्रसाद चौलागाई

८. कान्छा लामा

९. उस्पर सुनार

१०. बिष्णुमाया पुलामी

११. रशिला खनाल

१२. बाबुराम गिरि

१३. राम कुमार श्रेष्ठ

 प्रदेश सभा क्षेत्र नम्बर १ “क“ को प्रत्यक्ष तर्फको उम्मेदवारहरुः

१. चन्द्र बहादुर तामाङ

२. राम बहादुर योन्जन

३. गुणराज मुक्तान

४. दिनेश भुर्तेल

५. रविन गौतम

समानुपातिक तर्फ (महिला)

१. स्मिता लामा (जनजाति महिला )

२. शान्ति लामा (जनजाति महिला )

३. दुर्गामाया लामा (जनजाति महिला

४. लक्ष्मी कुमारी उप्रेती बर्तीला (महिला)

५. सावित्री ठाडा थापा मगर (जनजाति महिला)

६. पवित्रा लामा (जनजाति महिला )

७. सुनिता तामाङ (जनजाति)

 समानुपातिक पुरुष तर्फ

१. शंखबुद्ध लामा (जनजाति)

२. सलाम सि. तामाङ (जनजाति)

३. गुमान सिं लामा तामाङ (जनजाति)

४. बिलाम मुक्तान (जनजाति)

५. बिकास योन्जन (जनजाति)

६. बलराम सापकोटा (खसआर्य )

७. मुक्ते लामा (जनजाति)

प्रदेश सभा सदस्य उम्मेदवार काभ्रे १ (ख) प्रत्यक्ष तर्फबाट

१. सार्किमान बल

२. गणेश लामा

३. तिर्थ बहादुर पशखल

४. रबिन्द्रनाथ सिग्देल

५. सन्जय लामा

६. ईश्वरी प्रसाद ओझा

७. सुमनराज पाण्डे

प्रदेश सभा सदस्य उम्मेदवार काभ्रे १ (ख)समानुपातिक तर्फबाट

१. सन्तमान तामाङ

२. उध्दव प्रसाद कोईराला

३. जयन्ती हुमागाई

४. अन्जु रन्जित

५. सुदर्शन अधिकारी

६. मिना लामा

७. हरि बहादुर लामा बल

८. बिक्रम लामा

९. शंकरदास लामा

१०. रोशन तामाङ

११. भोला थापा

१२. सुरज तिमल्सिना

१३. जगन्नाथ गिरि

१४. रोशनराज पाण्डे

१५. कल्पना सत्याल

१६. राजेन्द्र प्रताप अर्याल

१७. भरत प्रसाद बञ्जरा

१८. शान्ता पाठक नराल

१९. भोला प्रसाद भट्टराई

प्रतिनिधि सभा क्षेत्र नं. २ प्रत्यक्ष तर्फ

१. मधु प्रसाद आचार्य

२. शिव प्र. हुमागाई

३. अच्युत प्रसाद पौडेल

४. रामजि पन्त मुकेश

५. ठाकुर प्रसाद न्यौपाने

प्रतिनिधि सभा क्षेत्र नं. २ समानुपातिक तर्फ

१. प्रचण्डराज प्रधान

२. डा. राम थपलिया 

३. लिला नेपाल

४. बेल ब लामा

५. मन्जु कुमार कोजु

६. कमला थापा

७. मनिस सोजु

८. सुमित्रा परियार दर्जि

९. रिता गौतम दाहाल

१०. सरस्वती वैष्य

११. राम प्यारि पोटे अवाले

१२. विरता श्रेष्ठ

१३. बल व तामाङ

१४. सुस्मिता नेपाली

१५. संजिता दनुवार

१६. उदय केसि

१७. पुण्य प्रसाद रिजाल

१८. प्रविण धिताल

१९. प्रविण कुमार श्रेष्ठ

२०. राजेश लामा

२१. माधव प्रसाद कोईराला

२२. कुमार लामिछाने

२३. गणेश अधिकारी

२४. सावित्री लामिछाने

२५. मान व तामाङ

प्रदेश सभा सदस्य उम्मेदवार क्षेत्रन. २ (क) प्रत्यक्ष तर्फ

१. सुन्दर मणि आचार्य

२. होम प्र चौलागाई

समानुपातिक तर्फ

१. हेम कुमार तामाङ

२. उमेश बानियाँ

३. जित कृष्ण घिनाञ्जु श्रेष्ठ

४. शान्ति लक्ष्मी श्रेष्ठ

५. मन्जु शाह ठकुरी

६. माईली दनुवार

७. दिल बहादुर तामाङ

८. सिताराम परियार

९. सुनिता तामाङ

१०. प्रकाश तामाङ

११. तस्बिर लामा

.१२. लिला नेपाल

१३. प्रल्हाद थापा

१४. किरण श्रेष्ठ

१५. शान्ता क्षेत्री      बाँकी पेज ९ मा.....

१६. नारायण प्रसाद न्यौपाने

१७. जानुका नेपाल

१८. नवराज सुवेदी

१९, लक्ष्मी दनुवार

२०. नारायण सापकोटा

२१. राजन कार्की

२२. खील प्रसाद तिमल्सिना

प्रदेश सभा सदस्य उम्मेदवार क्षेत्र न. २ (ख) प्रत्यक्ष तर्फ

१. कन्चनचन्द्र बादे श्रेष्ठ

२. माधव प्रसाद ढकाल

३. कृष्णगोपाल भैल

४. उध्दव प्रसाद नेपाल

५. ईश्वरी बादे

समानुपातिक तर्फ

१. कृष्णबुध्द बजगाई

२. चन्द्र ढकाल 

३. केशव प्रसाद तिमल्सिना

४. प्रेम बहादुर तिमल्सिना

५. रामेश्वर ढकाल

६. देवि प्रसाद डोटेल

७. सुमन थापा

८. रामहरि श्रेष्ठ

९. राम कुमार मुल्मि

१०. योगेन्द्रनाथ कर्माचार्य

११. रोशन लामा

१२. कमल तामाङ

१३. प्रकाश चन्द्र जोशी

१४. सुरकृष्ण वैद्य

१५. मन्जु घिमिरे आचार्य

१६. कल्पना ढकाल

१७. निर्मला श्रेष्ठ

१८. गोमा गोले

 एमालेबाट को -को ?

नेकपा एमाले काभ्रेले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा ॅक’ बाट सिफारिस ः

१) गोमा भुर्तेल,

२) चुडामणि गौतम,

३) हिरामान लामा,

४) जेनिस लामा,

५) सत्यमान लामा,

६) नरध्वज तामाङ,

७) उपेन्द्र घिसिङ,

८) रेशम चौलागाईँ,

९) ठाकुर बाँस्कोटा, 

१०) नारायण गौतम,

११) गणेश लामा,

१२) नारायण गौतम, 

१३) प्रकाश गौतम र

१४) योगेन्द्र लामा

नेकपा एमाले काभ्रेले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा ॅख’ बाट सिफारिस; 

१) चन्द्र लामा,

२) अमित लामा,

३) विदुर हुमागाईँ,

४) केशव बडाल, 

५) राकेश लामा,

६) टुल्कु लामा,

७) गणेश थापा,

८) कृष्ण खुलाल,

९) सुदर्शन थापा,

१०)कान्छामान लामा,

११) मधुसुदन पौडेल र

१२) शान्ता न्यौपाने

      नाम प्रदेश क्षेत्रिय कमिटीले जिल्ला कमिटीमा सिफारिस गरेको छ ।

      नेकपा काभ्रेले हिजो मात्रै प्रतिनिधिसभा निर्वाचन काभ्रे क्षेत्र नं. २ मा नेकपा एमालेबाट गोकुलप्रसाद बाँस्कोटा पुनः सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।  नेकपा एमाले काभ्रे क्षेत्र नं २ को आइतबार बसेको बैठकले प्रतिनिधिसभाका लागि बाँस्कोटाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । त्यस्तै काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा भने आईतबार भएको बैठकमा सर्वसम्वत हुन नसके पछि ६ जनाको नाम सिफारिस भएको छ । जसमा रेशम लामा, नविना लामा, चन्द्र लामा, नारायण पाण्डे, अम्बुभवानी कार्की र कुलचन्द्र अधिकारी रहेका छन ।

जिल्लामा यसअधि नै नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले ती निर्वाचन क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस टुङ्ग्याएका छन् । यस्तै नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस जारी राखेको छ । यद्यपी गठबन्धनका दलहरुमा कस्ले कुन क्षेत्र पाउने टुङगो भने लागेको छैन । एमाले काभे्रले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा ‘क’मा पार्टीको क्षेत्रीय कमिटीले गोमा भुर्तेल, चुडामणि गौतम, हिरामान लामा, जेनिस लामा, सत्यमान लामा, नरध्वज तामाङ, उपेन्द्र घिसिङ, रेशम चौलागाईँ, ठाकुर बाँस्कोटा, नारायण गौतम, गणेश लामा, नारायण गौतम (केशरी), प्रकाश गौतम र योगेन्द्र लामाको नाम सिफारिस गरेको छ । 

      त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा ‘क’मा गुमानध्वज कुँवर, कुमार खकुरेल, विमला शर्मा, टीकावल्लभ सापकोटा र राजकुमार श्रेष्ठलाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरिएको छ । यस्तै यो क्षेत्रको प्रदेशसभा ‘ख’मा किशोर थापा, नवराज बजगाई, कुमार थापा, रामशरण दाहाल, आत्माराम थापा, माधुरी सापकोटा र केदार सापकोटालाई सिफारिस गरेको छ भने प्रतिनिधि सभा र प्रदेश सभाको  समानुपातिक तर्फको नाम लिस्ट भने हिजो सोमबार बसेको जिल्ला कमिटी बैठकले सहमति गर्न नसकेपछि एमाले काभ्रेले प्रदेश कमिटिमा पठाउने निणर्य गरेको जनाएको छ ।

माओवादीले तोक्यो चुनावी कमाण्डर

      बनेपा/ आशन्न मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै माओवादी केन्द्रले पार्टीको पोलिटब्यूरो सदस्य तथा टिएको काभ्रे जिल्ला इन्चार्ज सूर्यमान दोङ ’लालध्वज’ र केन्द्रिय सदस्य रुकु चौंलागाईं ’रचना’लाई काभ्रेको औषध लागि चुनावी कमाण्डर तोकेको छ । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको बैठक आईतवार सम्पन्न भएको बैठकले लालध्वज र रुकुलाई काभ्रेको चुनावी कमाण्डर तोकेको हो । केन्द्रीय सदस्य सहितको नेकपा माओवादी केन्द्र बागमती प्रदेशका पदाधिकारी बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरि प्रदेशका विभिन्न जिल्लामा चुनावी कमाण्डर तोकेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्