IMG-LOGO

समाचार

Card image cap
धुलिखेल नगरले प्रस्तुत ग¥यो १ अर्ब २३ करोड बजेट

    त्यसैगरी धुलिखेल नगरपालिकाको १९ औँ नगर सभा (आर्थिक वर्ष २०८३÷८४ को बजेट अधिवेशन) सम्पन्न भएको छ । अधिवेशनले आर्थिक वर्ष २०८३÷८४ का लागि कुल ...

थप पढ्नुहोस्

Card image cap
बनेपा नगरको बजेट १ अर्ब २१ करोड

    बनेपा । बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्यले आर्थिक वर्ष २०८३÷०८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास र डिजिठ...

थप पढ्नुहोस्

Card image cap
शैक्षिक समाग्री वितरण

    बिन्धवासनी बचत तथा ऋण सहकारी सस्था लि को आयोजनामा बेथानचोक ४ चलाल स्थित श्री गणेश आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन् ...

थप पढ्नुहोस्

Card image cap
अन्तराष्ट्रिय योग दिवस भब्यरुपमा सम्पन्न

    १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति काभ्रेपलाञ्चोकको महिला तथा युवा समितिको संयुक्त आयोजनामा बनेपामा कार्यक्रम सम्पन ...

थप पढ्नुहोस्

Card image cap
...

    राष्ट्रियस्तरको प्रतिनिधित्व हुने गरी कुनै पनि सरकारी निकाय, निजी संस्था, गैरसरकारी संस्था वा सहकारीले तथ्याङ्क सङ्कलन वा प्रकाशन गर्नुअघि स ...

थप पढ्नुहोस्

Card image cap
बीपी राजमार्ग क्षेत्र निरीक्षण

    मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै वीपी राजमार्ग क्षेत्रमा अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा काभ्रेपलाञ्चोà ...

थप पढ्नुहोस्

Card image cap
बनेपा र पनौतीको दुई स्थानमा वर्ड फ्लु पुष्टि

    काभ्रेका दुई स्थानमा बर्ड फ्लु पुष्टि भएको छ । बनेपा नगरपालिका–१३ साँगामा बद्री खत्रीले सञ्चालन गरेको लेयर्स कुखुरा फार्म र पनौती नगरपालिकठ...

थप पढ्नुहोस्

Card image cap
प्रधानमन्त्रीको कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हिटलरको ग्याँस च्यामॠ...

थप पढ्नुहोस्

Card image cap
फुटेको हाँडी जोडिन्न : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो समय कम्युनिष्ट पार्टीहरू बिच भइरहेको एकता र संयुक्त मोर्चा बनाउने प्रयासप्रति तिखो टिप्पणी गरेठ...

थप पढ्नुहोस्

Card image cap
बेहोस बनाइ लुट्ने गिरोह पक्राउ

    बेहोस बनाउने औषधि प्रयोग गरी सर्वसाधारणको सुन, नगद र मोबाइल लुट्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना लुटप ...

थप पढ्नुहोस्

Card image cap
लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस

    अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस काभ्रेमा सप्ताहव्यापी कार्यक्रमका साथ शुभारम्भ गरिएको छ । बनेपा चारदोवाटोमा चालà ...

थप पढ्नुहोस्

Card image cap
बनेपा नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

    बनेपा नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ । सोमबार प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रे प्रमुख दिपक गौतमà ...

थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्