संस्कृति परम्परा तथा चाडपर्वहरुलाई जिवन्त राख्ने उद्देश्यले धुलिखेल नगरपालिका वडा नं. ५ श्रीखण्डपुरमा २०६७ सालमा जिल्ला प्रशासन कार्यालय धॠ...
काभ्रे जिल्लामा पहिलो संस्थागत विद्यालय संचालन गरी गुणस्तरीय शिक्षा प्रदानको मुल मर्म बनाई शिक्षण सिकाइ गर्दै आएको सिद्धार्थ स्कुल तथा कलेज ...
धुलिखेल/सञ्चारमाध्यम भइरहेको विभेदकारी निर्णय विरुद्ध देशभरका संचारकर्मीहरु आन्दोलित भएका छन् । दोश्रो चरणका कार्यक्रम अन्र्तगत प्रमुख जिà ...
बनेपाको चारदोबाटोमा स्व. राजा त्रिभुवनको शालिक पुनः स्थापना गर्ने विषयमा हिजो बृहत्त भेला सम्पन्न भएको छ । शालिक पुनः निर्माण संघर्ष समितिका à ...
भौतिक पुर्वाधार मन्त्री सुमित लम्साल समयमा काम नसक्ने ठेकेदारको ‘खुट्टा भाँच्न पर्छ’ भनेका छन् । सोमबार उनको यो भनाइ सामाजिक संजालमा भाइरà ...
बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका वडा न. २ सेल्फीडाँडामा भएको बस दुर्घटनामा परि ८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । जिल्ला ठ...
आइतबार प्रधानमन्त्री बालेन साहले देश बनाउने टोलीको फोटो सार्वजनिक गरेसंगै फेसबुकमा फेरि शेरबहादुर देउवा, केपी शरॠ...
सुनिल संगम, ०२ जुन २०२६ बेलायत - गत आइतबार बेलायतको टिडवर्थमा वरिष्ठ गायक तथा सङ्गीतकार दिनेश सुब्बाको एकल प्रस्तुति रहेको एक भव्य साङ्गीतिक कार्यक्र ...
जिल्ला सहकारी संघ लि. काभ्रे अन्तर्गत युवा समन्वय उपसमितिको आयोजनामा “सहकारीमा युवा नेतृत्वको भूमिका” विषयक अन्तरक्रियात्मक तालिम कार्यà ...
रङ्गकर्मी सचित खड्का र संचारकर्मी अरविन्द्र गौतम छुट्टाछुट्टै कार्यक्रममा सम्मानित हुनुभएको छ । रंग पत्रकार सचित खड्का १७ औं डी सिठ...
बागमती प्रदेश सरकारले स्थापना गरेको प्रदेशकै पहिलो विश्वविद्यालय, बागमती प्रदेश विश्वविद्यालयको आंगिक क्याम्पसठ...
पाँचखाल र आसपास क्षेत्रका नागरिकलाई सहज र शुलभ रुपमा प्रविधिमैत्री उपचार बिधिबाट आँखासम्बन्धी सम्पूर्ण उपचार सेवा उपलब्ध गराउने उद्देश्यले ...