कोभिड-१९ प्रकोप रोकथाम तथा नियन्त्रणका लागि बागमती प्रदेश सरकारले स्वास्थ्य कार्यालय धुलिखेल काभ्रेलाई कोभिड परीक्षण गर्ने एन्टीजन किट ५ सय पिस र डॠ...
कोभिड-१९ प्रकोप रोकथाम तथा नियन्त्रणका लागि बागमती प्रदेश सरकारले स्वास्थ्य कार्यालय धुलिखेल काभ्रेलाई कोभिड परीक्षण गर्ने एन्टीजन किट ५ सय पिस à ...
बनेपा, नगरबासीहरुको स्वास्थ्यमा सुधार ल्याउन गुणस्तरीय सेवा पुर्याउने उद्देश्यका साथ बनेपा नगरपालिकाले नगर भित्रका सबै वडामा वडा स्तरको ठ...
कोरोनाको दोश्रो लहरले सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको छ । २०७७ जेठ १६ गते देखि मुलुकका बिभिन्न ठाँउमा निषेधाज्ञा हुँदा सञ्à ...
काभ्रेमा सोमबार थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमबार १४६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका ...
६२ देखि ६४ वर्ष उमेर समूहका काभ्रे जिल्लाका नागरिकहरुले २०७८ जेठ २५ गतेबाट कोभिड-१९ खोप लगाउन पाउने भउका छन् । जिल्लामा ६२ देखि ६४ वर्ष उमेरठ...
बनेपा नगरपालिकाले कोभिड-१९ संक्रमण जोखिमका अवस्थामा अत्यावश्यक बाहेक पेशा व्यवसाय सञ्चालनमा रोक लगाएको छ । आइतबार बसेको सरोकारवालाको छलफल र नगरप्रà ...
लियो क्लब अफ काठमान्डौ टेम्पल पिस काभ्रेको साधारण सभा अनलाईन प्रविधि जुम मार्पmत नै सम्पन्न भएको छ । जेठ १२ गते बार्षिक साधारणसभाबाट लायन्स क्लब अफ काà ...
काभ्रे जिल्लाको दुरदराजमा रहेको महाभारत गाउँपालिकामा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको छ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण र उपचार ...
ढल्केवारमा निर्माणाधीन एइको मासुनागा अस्पतालको भवन उक्त अस्पताल निमाणर् अन्तिम चरणमा पुगेको कुरा अस्पताल संचालक समितिका महा-सचिव हिरामणि शर्माà ...
यसैगरी हिजो एक कार्यक्रमबीच जिल्ला विपद व्यवस्थापन समितिलाई प्रारम्भ र आनीछोइङ फउण्डेशनले भेन्टीलेटर सहित स्वास्थ्य सामग्री प्रमुख जठ...
नेपाल पत्रकार महासंघ काभ्रेको समन्वयमा नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । दुईवटा पालिकाले संयुक्तरॠ...