IMG-LOGO

समाचार

Card image cap
निषेधाज्ञा तोड्नेलाई प्रहरीको कारवाही

     कोरोना भाइरस कोभिड १९ प्रकोप दोश्रो लहरले जटिल मोड लिई कोरोना सत्रंmमण संख्या दिन प्रति दिन बढ्दै गएको अवस्था पनि नागरिकहरु त्यसको वेवास्तà ...

थप पढ्नुहोस्

Card image cap
पाँचखाल र भुम्लुले संयुक्त रुपमा आइसोलेसन बनाउने सहमति

    कोरोना भाइरस कोभिड-१९ दोश्रो भेरियन्ट रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यका साथ पाँचखाल नगरपालिका र भुम्लु गउँपालिकाले संयुक्त रुपमा आइस ...

थप पढ्नुहोस्

Card image cap
धुलिखेल अस्पतालमा ५० बेडको एचडियु कक्ष बन्ने

कोरोना संक्रमणबाट काभ्रे जिल्लामा थप ३ जनाको मृत्यु भएको छ भने सोमबार १२८ जना नयाँ संक्रमित थपिएका छन् । भक्तपुर निवासी ६५ वर्षिय पुरुष, पनौती निवा ...

थप पढ्नुहोस्

Card image cap
आमाको स्मृतिमा मन्दिरलाई सहयोग

बनेपा नगरपालिका वडा नं. ७ की अनिला कायस्थले आफ्नो स्वर्गीय आमा चन्द्रदेवी कायस्थको स्मृतिमा तेश्रो बार्षिक पुण्य तिथिमा मन्दिर निर्माणको लागि आरà ...

थप पढ्नुहोस्

Card image cap
गीतकार सिग्देलको मुटुभित्र सीमा दुख्छ’ सार्वजनिक

गीतकार भरत सिग्देलको राष्ट्रीय गीत ‘मुटुभित्र सीमा दुख्छ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । एम पि टू एन क्रियशनमार्फत् सार्वजनिक गीतमा देशप ...

थप पढ्नुहोस्

Card image cap
नमोबुद्ध र रोशीको संयुक्त प्रयास संयुक्तरुपमा आइसोलेसन ...

भकुण्डेबेशी-महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारीविरुद्ध जुध्न नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्त प्रयास सुरु गरेà ...

थप पढ्नुहोस्

Card image cap
 हत्याको आशंकामा श्रीमती पक्राऊ

    काभ्रेको पाँचखालमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेको समाचार छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक हर ...

थप पढ्नुहोस्

Card image cap
सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री

    अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाको आयोजनामा बनेपा हेल्थ केयर र काभ्रे रेडियो टेलिभिजन प्रसाठ...

थप पढ्नुहोस्

Card image cap
स्थानीय पालिकाहरुमा कहाँ कति बने आइशोलेसन वार्ड ?

    कोरोना भाइरस कोभिड-१९ प्रकोपको दोश्रो लहर दिन प्रतिदिन फैलँदो अवस्थामा छ । परिस्थिति जटिल बन्दै गएको छ । राजधानी सहित प्रमुख शहरहरुमा कोरोठ...

थप पढ्नुहोस्

Card image cap
प्रशासन र मालपोत सेवामा कटौती 

कोरोना भाइरस (कोभिड-१९) को दोश्रो लहर झन बढ्दो रुपमा फैलिएकाले जिल्ला प्रशासन कार्यालय काभ्रे र मालपोत कार्यालय धुलिखेलले सेवाग्रहीलाई प्रवाह गर्ने à ...

थप पढ्नुहोस्

Card image cap
धुलिखेल  स्वास्थ्य शहर अभियान जहाँ विरामी त्यहाँ सेवा

  धुलिखेल नगरपालिका र धुलिखेल अस्पतालको सहकार्यमा स्वास्थ्य शहर अभियानमा नगरपालिका र अस्पताल मिलेर जहाँ विरामी त्यहाँ स्वास्थ्य सेवा पुर्‍याउठ...

थप पढ्नुहोस्

Card image cap
नमोबुद्ध नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड जनक माविलाई

भकुण्डेबेशी–नमोबुद्ध नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड जनक मावि भकुण्डेबेशीले जितेको छ । १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सबैभन्दा बढà ...

थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्