महाभारत कथामा भीष्म पछि उमेरले पाको द्रोणाचार्य सबैभन्दा महत्वपूर्ण मानिन्छ । भनिन्छ कि देवगुरु बृहस्पतिको जन्म द्रोणाचार्यको रूपमा भएको थियो । महाभारत कथामा द्रोणाचार्यसँग सम्बन्धित यस्ता कुराहरु प ...
महाभारत कथामा भीष्म पछि उमेरले पाको द्रोणाचार्य सबैभन्दा महत्वपूर्ण मानिन्छ । भनिन्छ कि देवगुरु बृहस्पतिको जन्म द्रोणाचार्यको रूपमा भएको थियो । महाभारत कथामा द्रोणाचार्यसँग सम्बन्धित यस्ता कुराहरु प ...
पनौती साहित्य समाजका अग्रज सदस्य ओत बहादुर खड्का अर्को वर्ष चौरासी लाग्ने भैसकेपनि पछिल्लो समय वर्सेनी जसो पुस्तक प्रकाशन गरिरहनु भएको छ । हालसम्म जीव र ईश्वरको दिग्दर्शन (२०६३), गर्ग संहिताको गोलोकखण्ड (२० ...
गन्धारी महाभारत कथाकी प्रमुख पात्र मध्ये की एक पात्र हुन् । उनी हस्तिनापुर महाराज धृतराष्ट्रकी रानी र महाभारतका मुख्य खलनायक दुर्योधनकी आमा हुन् । गन्धारीले देख्न सक्थिन् तर उनले आफ्नो पति राजा धृतराष् ...
महाभारत कथामा कर्णको जन्मको प्रसंग बडो रोचकको छ । १३ बर्ष कै उमेरमा कुन्तीले कर्णलाई जन्माएको कुरा कथामा उल्लेख छ । कसरी त्यो घटना घट्न गयो ? जुन घटनाका कारण मानव समाज कर्णको महिमा गर्छ र कुन्तीलाई दोष दिन्छ ? ...
महाभारत ग्रन्थमा कुन्ती महत्वपूर्ण पात्र हुन् । उनी पाण्डवहरू कि आमा थिइन् । हिन्दु समाजमा कुन्तीलाई पञ्च(कन्या) मध्ये कि एक कन्या मानिन्छ र उनलाई चिर(कुमारी) पनि भनिन्छ । कुन्ती वासुदेवकी बहिनी र भगवान कृष् ...
ग·ा र समयजीवन एक नदी जस्तै हो । अनेकाभंगाला छिचोल्दै बहनु पर्छ । महाभारतकथामा बर्णन गरिएकी गङ्गाको कथा पनिनदी जस्तै बगेको छ । नदी र समय उस्तहो जो बगेपछि फर्किन्न । समय र नदीलाइरोक्न सकिन्न । नदीलाई थुन्न र ...
गङ्गा कस्की छोरी कस्की श्रीमती हुन ?उनी देवी हुन् कि नदी यो प्रश्नको सेरोफेरोमा महाभारतकथालाई आधार मान्दै गङ्गाको कथा लेख्दै छु । महाभारतमा गङ्गगाको कथा छोटो छ तर भुमिका (रोल)महत्वपूर्ण छ । अहिलेका युवा पि ...
महाभारत कथामा श्रीकृष्णपछाडि बेजोड बौद्धिक पात्र नै विदुर हुन ।विदुर दासी पुत्र भएका कारण त्यस बखतहस्तिनापुरको राजा हुन पाएनन् । यदि उनीत्यतिबेला राजा हुन्थे भने महाभारतको युद्धपनि हुँदैन थियो होला । विद ...
विदुर महाभारत कथाका एक मुख्य पात्र हुन। उनी कुरु वंशका अर्थात हस्तिनापुर राज्यकाप्रधानमन्त्री थिए र पाण्डव र कौरवका काकाथिए । विदुर ऋषि व्यासका छोरा थिए । उनीदासीपुत्रका रुपमा चिनिन्छन् । विदुरपाण्डवका स ...
महाभारतकथा जति पढे पनि वा महाभारतकाफिल्म जति हेरे पनि तृप्त नहुने मनुवा म हुँ ।महाभारतकथामा कर्ण र बर्बरीक पछिसबैभन्दा मन पर्ने चरित्र हो कृष्ण । यीनकाग्ल्यामरस चरित्रले मलाई महाभारत सधैं ’हटकेक जस्तै ल ...
यी रोए पनि दुःख लाग्छ– यिनले सम्झकि आमा भनीयी हाँसे पनि सुक्ख छैन– यिनले बिर्से निआमा भनी ( गौरी शोक काब्य )राष्ट्रकवि माधव प्रसादघिमिरेको युग समाप्त भएको छ । भदौ २गते १०१ बर्षको उमेरमा निधन भएकाकविवरको अन ...
कृष्ण बन्नको लागी धेरै पात्र उभ्याएका छनमहाभारतमा । लेखकीय जादु पनि हो यो ।जीवनमा कर्म गर फलको आशा नगरश्रीकृष्णले गीतामा यही भनेका छन् । कमअर्थात काम फलको मतलब परिणाम हो ।जस्तो आँपको बिरुवा रोप फलका रूपमास ...