महाभारतमा युद्ध मात्र छैन, त्यहाँ सम्पूर्ण चरित्र छ । महाभारतको माया प्रेमले इतिहासलाई प्रभाव पारेको देखिन्छ । जति पढ्यो उति चाख लाग्दो महाभारत विचित्र छ । विशेष गरी यसका पात्रहरूको जटिलता गजब छ । ठ...
महाभारतमा युद्ध मात्र छैन, त्यहाँ सम्पूर्ण चरित्र छ । महाभारतको माया प्रेमले इतिहासलाई प्रभाव पारेको देखिन्छ । जति पढ्यो उति चाख लाग्दो महाभारत विचित्र छ । विशेष गरी यसका पात्रहरूको जटिलता गजब छ । ठ...
स्वर :- नारायण गोपाल
पोखिएर घामको झुल्का, भरि संघारमा,
तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ है
सयपत्री फूलसितै फक्री आँगनमा,
बतासको भाखा टिपी बोलूँ बोलूँ लाग्छ है
à ...
मैले डेढ वर्ष देखि काभ्रे टाइम्समा प्रस्तुत गरिरहेको महाभारत कथा मेरो आफ्नै मौलिक रचना होइन । यो त सदियांै देखि हामीले पढ्दै,सुन्दै टेलिभिजनमा आएको कथालाई मैले नयाँ पुस्ताले पढ्न जरुरी ठाने ...
महान् व्यक्तिहरूको चरित्र या महिमा वणर्न गर्दा भक्त या प्रशंसकले फूलबुट्टा भरेर पनि भन्ने गर्दछन् । यसरी भनिने कथा र तथ्य बिच आकाश जमिनको भिन्नता हुन्छ । उदाहरणका लागि हामीले सुनेका थियौ, महाकवि दॠ...
ऋग्वेदमा उल्लेख गरे अनुसार नै श्रीकृष्णको रङ्ग कालो थियो, गोपालक थिए र अंशुमती (यमुना) नदी को किनारमा निवास गर्थे र गोबर्धन गुफा आश्रयस्थल थियो । यसै गरेर ऋगवेदकै एक छन्दमा श्रीकृष्णलाई गोउद्धारक र गॠ...
श्रीकृष्णले पहिलो पटक खोले मृत्यु शैयामा रहेका कणर्सँग आफ्नो मार्मिक जीवनगाथा खोलेका थिए । मन पराएकी प्रेमिकासँग विवाह गर्न मैले पो कहाँ पाए र ? महाभारतमा श्रीकृष्ण र अर्जुनको संवाद सधै चर्चा हुने गरà ...
हिन्दु धर्ममा श्रीकृष्णलाई भगवान विष्णुको आठौं अवतार मानिन्छ । कन्हैया, श्याम, गोपाल, केशव, द्वारकेश वा द्वारिकाधीश, वासुदेव जस्ता १०८ नामबाट चिनिने कृष्ण एक निःस्वार्थ कर्म योगी, एक आदर्श दार्शठ...
श्रीकृष्ण आफ्नी रानी सत्यभामाको साथद्वारकाको सिंहासनमा विराजमान थिए । गरुड र सुदर्शन चक्र पनि उहाँसँगै बसिरहेका थिए । कुराकानीको क्रममा, रानी सत्यभामाले श्रीकृष्णलाई सोधिंन , भगवान ! तपाईंले त ...
भीष्मकले आफ्नी छोरी रुक्मिणीलाई पहिले जस्तो माया गर्न सकेनन्, न त कृष्णप्रतिको उनको दुश्मनी घट्यो । यद्यपि रुक्मीले श्रीकृष्ण र बलरामलाई भेटेर उनीहरूसँग उनको पारिवारिक सम्बन्ध पनि सुदृढ बनाए। रुकà¥
...
रुक्मी महाभारतका प्रसिद्ध एक पात्र हुन् , जो विदर्भको राजा महाराजा भीष्मकका जेठो छोरा थिए । महाराजा भिश्माका पाँच छोराहरू थिए रुक्मी , रुक्मरथा , रुक्केतु , रुक्मबहू र रुक्म्नेत्र । यस बाहेक,उ
...