IMG-LOGO

कला र साहित्य

  • श्रीकृष्णका आठ पत्नी मध्येकी रुक्मणीबारे
    मंगल, जेठ २५, २०७८ आर एल श्रमजीवी 


    मैले शुरु देखि नै महाभारत कथालाई वैदिक साहित्य भन्दै आएको छु । महाभारत पढ्ने , हिन्दी सिरियल हेर्ने क्रममा कथामा वणर्न गरिएका पात्रहरुको चरित्र अहिले पनि मिल्ने , ति हाम्रै अगडि हिडिरहेको जस्तो लागेर मैलॠ...

    थप पढ्नुहोस्

  • दुःशला अर्थात दुर्योधनकी बहिनी
    मंगल, जेठ १८, २०७८ -आर एल श्रमजीवी

    दुःशला महाभारतको त्यस्तो महिला चरित्र जसले राजकुमारी भएर पनि जीवनभर दुःखी रहिन ।  बाल्यकाल हाँसोको खेलमा बित्यो तर विवाह पछि यो शोकको वर्षा जस्तै भयो, उनले सिन्धु नरेश जयदतसँग विवाह गरिन् । (हाइलाइट)

    दु ...

    थप पढ्नुहोस्

  • शक्तिशाली राजा जरासन्ध -
    मंगल, जेठ ११, २०७८ आर एल श्रमजीवी

        महाभारत कथामा शक्तिशाली राजाहरुको वणर्न गरिएको छ । जसमध्यका एक शक्तिशाली राजा हुन- जरासन्ध । उनी मगधका राजा थिए ।
        महाभारत अनुसार  जरासन्ध र  श्रीकृष्ण बीच युद्ध भएको थियो । उक्त युद्ध कृष्ण ...

    थप पढ्नुहोस्

  • उर्वशीको श्राप अर्जुनले नपाएको भए
    मंगल, जेठ ४, २०७८ आर एल श्रमजीवी 

        महाभारत चन्द्रवंशीहरूको कथा हो  । यसर्थमा महाभारत  लहडीहरूको कथा कल्पनाको एक सीमाहीन कथा हो  ।  यो मानस कथा हो  । जहाँ जे पनि सम्भव भएको देखिन्छ र अत्यनै चाख लाग्दो पनि छ   । मानव मस्तिष्कले गर्नॠ...

    थप पढ्नुहोस्

  • उर्वशी अर्थात स्वर्गकी अप्सरा
    मंगल, बैशाख २८, २०७८ आर एल श्रमजीवी

        अचेल पनि कुनै स्त्री अत्यन्तै राम्री देखिएमा आहा ! उर्वशी जस्तै कति सुन्दरी भनेर भन्ने गरिन्छ  ।  उर्वशी अर्थात स्वर्गकी अप्सरा  ।  उर्वशी साहित्य र पौराणिक कथाको सौन्दर्यको प्रतिमूर्ति हुन्   । ...

    थप पढ्नुहोस्

  • उफ् ! यो कोरोना पनि
    मंगल, बैशाख २१, २०७८ पातले कान्छो

    नोबेम्बरमा पहिलो पल्ट
    देखिएको कोरोना अहिलेसम्म निर्मुल
    भएको छैन झ न ् न य ाँ
    भेरियन्टसहितको कोरोना जोखिम
    बनेर संसार भरि फैलिएको छ ।
    कोरोनाका कारण बिस्व पिडित छ।
    पीडाहरु बताईसाध्य छैन कसका कुà ...

    थप पढ्नुहोस्

  • कर्ण र उनका दुई पत्नी वृषाली र सुप्रियाबारे
    मंगल, बैशाख १४, २०७८ आर एल श्रमजीवी

        महाभारतका प्रेरणादायी पात्र हुन् कर्ण  हुन् ।  मलाइ उनी अभागी पात्र लाग्छ  । समयले उनलाई सफल हुन  सकेन ।  उनले सबैसामुन्ने आफ्नो पुरुषत्व देखाउन भने पछि परेनन्। दुर्योधनका अत्यन्तै मिल्ने साथी à ...

    थप पढ्नुहोस्

  • क्रोधी स्वभावका परशुराम  बिष्णुका अवतार
    मंगल, बैशाख ७, २०७८   आर एल श्रमजीवी

    हिन्दु धर्ममा एउटा उक्त्ति छ  “ जब धर्म” र “अधर्म“ को असन्तुलन हुन्छ त्यतिबेला  विष्णु भगवानले अवतार लिन्छन र धर्म र अधर्मको असन्तुलनलाई  संतुलित गरिदिन्छन। आज तिनै विष्णुका छैठौ अवतार भनिएका परठ...

    थप पढ्नुहोस्

  • भानुमती अर्थात दुर्योधनकी पत्नीको कथा
    मंगल, चैत ३१, २०७७  आर  एल  श्रमजीवी

    महाभारत जति पढ्यो उति बिचित्र लाग्छ । यो महाकाव्यमा पात्रहरूको अनौठो संयोजन एवं विशेषता पाइन्छ । ऋषि व्यासद्वारा रचित महाकाव्य महाभारतको बृहत्तर कथामा अनगिन्ती पात्र छन्, त्याहाँ नारी पात्र सत्यवती देखि ठ...

    थप पढ्नुहोस्

  • महाभारतका शिखंडी अर्थात अम्बाको पुनर्जन्म
    मंगल, चैत २४, २०७७ आर एल श्रमजीवी


       शिखंडी महाभारतको एक पात्र हुन् । महाभारत कथा अनुसार,शिखंडी काशीराजकी जेठी छोरी अम्बाको दोस्रो अवतार हो भनिन्छ ।  बदला लिने क्रममा शिखण्डीको रूपमा पुनर्जन्म भएको भनिन्छ  । द्रुपडले कठोर तपस्या गर ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्