IMG-LOGO

कला र साहित्य

  • जीवन र चेतनाको सुन्दर तालमेल
    मंगल, पौष २, २०८१ - अघोरी सपनेश्वर चण्डी बाबा

            मानव जीवन प्रकृतिको अनुपम उपहार
    हो । यसलाई चेतनाका दुई पक्ष हृदय र बुद्धिले निर्देशित गर्छन् । हृदयले प्रेम, समानता र करुणाको पक्षपोषण गर्छ भने बुद्धिले निणर्य, विश्लेषण र योजनाको मार्ग दॠ...

    थप पढ्नुहोस्

  • एउटा बेपत्ता चराको खोजी
    मंगल, मंसिर २५, २०८१ - मौन आवाज

    उजाड हृदयको उदास गल्लिबाट

    युगौं पहिले

    उडेर गएको थियो एउटा विवश चरा !

     

    बादल फाटेर चकमन्न आकाश खुलेको दिन

    कतै दूर क्षितिजमा

    निर्निमेष हेरिरह्यो भने

    देखिन्छ रे आँशुले लत्पत एउटा आकृà ...

    थप पढ्नुहोस्

  • सपनाको कुरा
    मंगल, मंसिर १८, २०८१ – उपेन्द्र सुब्बा

     

    हिजो राती सपनामा

    तागेरानिवाफुङ्माङ आएर

    यसो भनिन्–

    ल कान्छा

    जे छोइस् तेरो भो ।

    तब मैले

    माटो छोएँ,

    ढुङ्गा छोएँ,

    हावा छोएँ,

    पानी छोएँ,

    खोला छोएँ,

    आगो छोएँ....

    सप्प ...

    थप पढ्नुहोस्

  • मृत्युको सामना
    मंगल, मंसिर ११, २०८१ – अटल बिहारी वाजपेयी

     

    झगडा भयो !

    मृत्युको सामना गर्दा

     

    मेरो लड्ने मनसाय थिएन,

    पालोमा भेट्ने वाचा थिएन,

     

    बाटो रोकेर उभिएको मृत्यु 

    लार्जर द लाइफ भइन् जस्तो लाग्थ्यो

     

    मृत्युको उमेर कति ठ...

    थप पढ्नुहोस्

  • कुन नयाँ ? कुन पुरानो ?
    मंगल, मंसिर ४, २०८१ – राजु प्रधान “हिमांशु”

     

    जीवन मासिन्छ, फेरि उम्रिन्छ, प्रकृति मर्दैन

    यौवन नासिन्छ, फेरि उम्रिन्छ, प्रकृति मर्दैन

    शाश्वत रहने थोक हो, मीठो अनुभूति यो

    घरीघरी पलाइरहने वसन्त हो प्रेमानुभूति यो

    जीवन हुँदैन नयाँ न पु ...

    थप पढ्नुहोस्

  • तिर्खा
    मंगल, कार्तिक २७, २०८१ – दुर्गालाल श्रेष्ठ

    अघिसम्म दिन थियो

    रात प¥यो ऐले,

    यसरी यो कसरी भो

    बुझया छैन मैले ।

     

    चन्द्र गोलो, र्सूर्य गोलो

    नाङ्गलोभन्दा ठूलो,

    किन आउँछन् पालैपालो

    कहाँ यिनको दुलो –

     

    यो पहाड, झलल यो

    < ...

    थप पढ्नुहोस्

  • उमेर
    मंगल, कार्तिक १३, २०८१ – सीता पाण्डे

     

    उमेर बढ्दै जाँदा

    भन्न मन लाग्दो रहेछ,

    उमेर त केही होइन, एउटा नम्बर मात्र हो

     

    यदि, यो नम्बरै हो भने पनि,

    किन ? यो

    यसरी

    ह्वाल– ह्वाल्ती बढिरहेछ !

     

    मैले, यो के देख्न परेको ह ...

    थप पढ्नुहोस्

  • नाङ्गो शहर
    मंगल, कार्तिक ६, २०८१ – विप्लव प्रतिक

    आज म यस शहरमा

    नाङ्गै उपस्थित भएको छु

    तर अचम्म ! मलाई हेरेर कसैले आँखा छोपेन

    पटक्कै लाज लागेन यहाँका मान्छेहरूलाई ।

    कचल्टिएको भातजस्तै

    आधाकाँचा मानिसहरूको बस्तीमा

    मेरो नाङ्गोपन कुनै रम ...

    थप पढ्नुहोस्

  • यात्राको लयमा लय मिलाउँदै
    मंगल, असोज २२, २०८१ – प्रा.डा. सुमनराज ताम्राकार

           कुशादेवी, ¥याले बिहाबर क्षेत्रका सापकोटाहरुले काभ्रेली साहित्य क्षेत्रमा मात्र नभई नेपाली साहित्य आकाशमा राम्रो योगदान दिँदै आएको छ । सापकोटाहरुको यही साहित्यिक लिगेसीलाई निरन्तरता दिने ठ...

    थप पढ्नुहोस्

  • आफै माथि व्यंग्य
    मंगल, असोज २२, २०८१ –  लु शुन

    दुर्दिनमा जन्मेको मैले

    के गर्न सक्थे र ?

    हावामा पल्टाबाजी खान डराएथें तापनि

    आखिरी थाप्नु प¥यो मुड्की टाउकैले ।

     

    च्यातिएको टोपी भित्र मुख लुकाएर

    व्यस्त बजारको बीचबाट म गुज्रन्छु ।

    ...

    थप पढ्नुहोस्

  • बाढी र राहत
    मंगल, असोज १५, २०८१ ---

     

     सरकार राजधानीमै बसेर हेर्दैछ

    केही दिनमा हेलिकोप्टरबाट पनि हेर्नेछ ।

    फर्केर सिंहदरवार पुगेपछि

    बाढीमा बगेकाहरू र पहिरोमा पुरिएकाहरू देखेर

    उसको चित्त बेस्सरी दुख्नेछ, मन भत्भती पोल्ठ...

    थप पढ्नुहोस्

  • ममताको संसार
    मंगल, असोज ८, २०८१ – सुनिता बस्नेत थापा

    सिन्दुरको धर्को कोरेका हातले

    रगतको पोखरी जमाएको दिन

    विश्वास र समर्पणको अचानोमा

    जीवन छिया छिया पारेको छिन

    त्यो सुकुमारी फूल

     

    कसरी किचिमिचि भयो होला

    आफ्नै मालीले जरो काटेको दिन

    ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्