IMG-LOGO

समाचार

Card image cap
६७ औं  प्रहरी दिवस सम्पन्न

         ६७ औँ  प्रहरी दिवस सोमाबार जिल्ला प्रहरी कार्यालय काभ्रेको  परिसरमा मनाइएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख ...

थप पढ्नुहोस्

Card image cap
राष्ट्रिय स्वतन्त्र पार्टी भातृ संगठन रहित

         विधिको शासन मार्फत संवैधानिक समाजवादलाई अंगिकार  गरेर समाज रुपान्तरण गर्ने उद्घोष सहित गठन भएको राष्ट्रिय स्वतन्त्रपार्टी का ...

थप पढ्नुहोस्

Card image cap
३२ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस

         “परिवर्तनशील विश्वमा ज्येष्ठ नागरिकप्रति लचिलोपन“ ३२ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सक्षम बचत तथा ऋण सहकाà ...

थप पढ्नुहोस्

Card image cap
गायक बरालको गणेश वन्दना बजारमा

         गायक तथा संगीतकार मनिष रञ्जन बरालको “गणेश वन्दना“ सार्वजनिक भएको छ। कार्तिक कृष्ण अष्टमी, मंगलबारको दिन पारेर उनले “गणेश वनॠ...

थप पढ्नुहोस्

Card image cap
...

         काठमाण्डौ, सेञ्चुरी क्यापिटल मार्केट लिमिटेड कमलादी काठमाडौंले लगानीकर्ता सचेतना तथा अभिवृद्घि कार्यक्रम ताम्राकार पार्टि भेà ...

थप पढ्नुहोस्

Card image cap
चौकोटमा योग उप शिक्षक प्रशिक्षण प्रारम्भ

         पतंजली योग समिति काभ्रेबाट पनौती नगरपालिकाको वडा नं. ५ स्थित चौकोटमा योग उप शिक्षक प्रशिक्षणको पतंजली योग समिति बाग्मती प्रदेशकठ...

थप पढ्नुहोस्

Card image cap
कार्तिक १७ गते अघि पार्टीले आम सभा गरे कारवाही

       आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदानको १९ दिन अघि सम्म राजनीतिक दलले कोणसभा र आमसभा गर्न नपाउने निर्व ...

थप पढ्नुहोस्

Card image cap
रेडक्रस काभ्रेका संस्थापक समुन्द्रलालको निधन 

         नेपाल रेडक्रस सोसइटी काभ्रे शाखाका संस्थापक एबम समाज देवी समुन्द्रलाल श्रेष्ठको असोज १६ गते निधन भएको हो लामो समय देखि बिरामी परà ...

थप पढ्नुहोस्

Card image cap
विधेयक प्रमाणीकरण गरेकोमा दिप प्रज्वलन

         पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक राष्ट्रपतिबाट  प्रमाणिकरण भएको खुसीयालीमा सोम ...

थप पढ्नुहोस्

Card image cap
म आप्mनै घरमा फर्कें

         विगत तीन दशक देखि नेपाल कम्युनिष्ट पार्टी एमालेमा रहि संगठन निर्माणमा लागेका पार्टी प्रति असन्तुष्टी राखेर साधुराम वडाल २०७८ चै ...

थप पढ्नुहोस्

Card image cap
सयपत्रीको वृद्ध आश्रमलाई सहयोग

       पनौती । बनेपा जनागालमा स्थापना भएको सयपत्री प्रतिष्ठान नेपालले पनौतीमा रहेको प्राणनाथ माइती वृद्ध आश्रमलाई सम्मान सहित विभिन्न सहयोग ...

थप पढ्नुहोस्

Card image cap
सेन्टलम एल्बमको गीति एल्बम सार्वजनिक

         सेन्टलम एल्बम एकेडेमी श्रीखण्डपुरले दशैं तिहार सम्बन्धी तयार पारिएको गीत “दशै आयो तिहार आयो एक कार्यक्रमका बीच सार्वजनिक गरेक ...

थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्