IMG-LOGO

रेडक्रस काभ्रेका संस्थापक समुन्द्रलालको निधन 

 मंगल, असोज २५, २०७९  ---

 

       नेपाल रेडक्रस सोसइटी काभ्रे शाखाका संस्थापक एबम समाज देवी समुन्द्रलाल श्रेष्ठको असोज १६ गते निधन भएको हो लामो समय देखि बिरामी परी थला पार्नु भएका समुद्रलाल सुगर र प्रेसरको रोगले ग्रसित हुनु हुन्थयो।उहाँका एक श्रीमती दुई छोरा र दुई छोरी छन् काभ्रे टाइम्स परिवार स्वर्गीय समुद्रालाल प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्