तिमी त्यसलाई कलियुग भन
या दलाल पुँजीवादको उच्चतम रूप
प्रतिशोध र पूर्वाग्रहको विषालु धुवाँमा
सत्ता र शक्तिको चरम नसामा डुबेर
इन्टरनेट, मेटा, इन्स्टाग्राम एल्गोरिदमको बैशाकी टेकेर
हद पार गछौं
तिमी त्यसलाई कलियुग भन
या दलाल पुँजीवादको उच्चतम रूप
प्रतिशोध र पूर्वाग्रहको विषालु धुवाँमा
सत्ता र शक्तिको चरम नसामा डुबेर
इन्टरनेट, मेटा, इन्स्टाग्राम एल्गोरिदमको बैशाकी टेकेर
हद पार गछौं
तिम्रा पनि रहर थिए होलान् फुरुफुरु गर्ने
छम छमी नाच्ने
लता मंगेशकरले जस्तै
सुरिलो स्वरमा गीत गाउने
रेखाले जस्तै फिल्ममा खेल्ने
किन रोज्यौ नर्स बन्ने बाटो सान्द्रीया ?
आफ्ना रहर, ...
पर्खनेहरूले गर्दा रहेछन्
सबैभन्दा धेरै माया’
एकाबिहानै
उज्यालोको मसिनो मोक्षहरू खोज्दै
तिमी त गैगयौ–
मैले तिमीलाई पर्खिएर
एक जुनी बाँचिदिएँ ।
घरको मिर्मिरे आँगनले– क्षितिजको घ ...
हेर्दा हेर्दै के के भए भए...
हेर्दा हेर्दै,
निरंकुशताका जञ्जिरहरु चुँडिए
निस्पट्ट अँध्यारो चिर्दै
विहानीको लाली झुल्कियो
निराशालाई बिसाउँदै
आशाका भङ्गालाहरु छुट्टिँदै थिए ।
बाँझा भूमि
...
नेपाल वायुसेवा, राष्ट्रिय समाचार, कर्मचारी सञ्चय गोरखापत्र, नेपाली भाषा प्रकाशन, चलचित्र जाँच, सञ्चार संस्थान, शिक्षक सेवा, गुठी संस्था र त्यसका राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल प्रशासनिक प्रशिक ...
नेपाल वायुसेवा, राष्ट्रिय समाचार, कर्मचारी सञ्चय गोरखापत्र, नेपाली भाषा प्रकाशन, चलचित्र जाँच, सञ्चार संस्थान, शिक्षक सेवा, गुठी संस्था र त्यसका राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल प्रशासनिक प्रशिक ...
आँखाभरि आँसु देख्छु किन रोयो बुद्ध
योद्धालाई थाहा छैन किन भयो युद्ध ।
पखेरीमा लालीगुराँस फक्रिएको छैन
मनभरि हेर्ने प्यास निख्रिएको छैन
किन हुन्छ समय यो मान्छेदेखि क्रुकद्ध
योद्धालाई थाह
...
आमा धर्ती भन्नेले बाबा आकाश किन सोच्दैन्न ?
आमा जन्मदाता भन्नेले बाबा कर्मदाता किन मान्दैनन् ?
बच्चा भ्रुण बनेदेखीको पिडा आमाले भोगिन्,
बाबाले पनि उसको ख्याल र हिफाजत उत्तिकै गरे, कोखमा फक्रदै गरेको स
...
तिमीलाई हामी सँगै नभएकोमा
खल्लो लाग्दैन ?
एक्लै कतै टाढा हुँदा
मन भारी हुँदैन ?
हात समाएर हिँडेका
गोरेटोहरूले मुटु कोतर्दैन ?
याद नै नगरे पनि
कहीँ–कतै सम्झनाका बाछिटाहरूले झस्काउँ ...
इजिप्टवासीहरुको कला रहस्यमा हुन्छ ।
काल्डियनहरूको कला गणनामा हुन्छ ।
युनानीहरुको कला अनुपातमा हुन्छ ।
रोमनहरुको कला न्यायमा हुन्छ ।
चिनियाँहरुको कला शिष्टाचारमा हुन्छ ।
भारतीयहरुको ...
मन्दिरमा जान्छ परेवा
हिन्दु हँुदैन
चर्चमा जान्छ परेवा
क्रिश्चियन हुँदैन
मस्जिदमा जान्छ परेवा
मुश्लिम हुँदैन
गुम्बामा जान्छ परेवा
बौद्ध हँुदैन
किनकि परेवा परेवै हो
मान्छ ...
पोहोर जस्तै यसपाला पनि आँधी आउने निश्चित छ ।
आकाश धुम्म छ, कालो मैलो भएर बादल मडारिरहेको छ.।
बाहिर हुरी चल्दैछ ।
रुख हल्लिएका छन्, घाम लुकेको छ ।
दिउँसै अन्धमुस्टी छाएको छ ।
खै यो ...