नेकपा एमालेको ११ औं महाधिवेशनमा पोलिटयूरो सदस्य समेत रहेका गोकुल बास्कोटाले इस्वर पोखरेलको प्यानलबाट सचिव पदमा उम्मेदवार दिनुभएको छ । त्यसैगरी एमाले काभ्रेका पूर्व अध्यक्ष अशोक व्याञ्जु खुल्ला केन्द्रीय सदस्य, केपी ओली प्यानलबाट उम्मेदवार दिनुभएको छ । एमाले काभ्रे सहइन्चार्ज रेशम लामा जनजातिबाट, युवा नेतृ नविना लामा महिला खुल्लाबाट र युवा नेता जेनीश लामा बागमती प्रदेशबाट युवा खुल्ला तर्पm ओली प्यानलबाट उम्मेदवार दिएका छन् ।
