प्रमुख समाचार

14407730_10208967426081585_1012180861_n

संबिधानमा अपनत्व भएन संबिधान कार्यान्यनमा चुनौती

  नेपालको संविधान जारी भएको पहिलो वार्षिकोत्सवका अवसरमा सरकारले विशेष समारोह आयोजना गरेर संबिधान दिवस मनाएता पनि यो एक बर्ष को बिचमा ... [पुरा पढ्नुहोस्....]
13348

               प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण के होला ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण लाई भब्य बनाउन यतिबेला नेपालका  परराष्ट्रमन्त्री प्रकाशशरण महत भारतमा छन् ! उनले  समकक्षी सुष्मा स्वराजसँग ... [पुरा पढ्नुहोस्....]

सरकारले पाँच लाखमा भुकम्प प्रतिरोधी घर बनाइदिने                

भुकम्प पिडित को लागि खुशीको खबर छ ! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच लाखमा भूकम्प प्रतिरोधी घर बन्ने बताएका छन् । ... [पुरा पढ्नुहोस्....]

सम्पादकीय

भारतको चाहना

ारत नेपाललाई पहिल्यै लिन चाहान्थ्यो तर उसको मिसन अहिलेसम्म पुरा हुन सकेको छैन ! हाम्रा शासकले भारत संग स्वतन्त्र हुन सकेको ... [पुरा पढ्नुहोस्....]

अन्तरबार्ता

20160917_101618

मध्यमवर्गीय, विपन्नवर्ग दुबैको उद्यामशीलताको विकास सहकारीले गर्न सकेको छ

प्रस्तुतीः रमेशप्रसाद न्यौपाने उद्धब सापकोटा, अध्यक्ष, ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती कुशादेवी–८ मा पिता नन्दप्रसाद र माता मैंया सापकोटाको ... [पुरा पढ्नुहोस्....]

व्यवहारिक, सिपमुलक शिक्षाले मात्र देशको समृद्धि सम्भव छ

श्रीकुमार सुवाल, क्याम्पस प्रमुख इन्द्रेश्वर क्याम्पस, पनौती ० आजकल के कार्यमा व्यस्त हुनुहुन्छ ? शिक्षण पेशामा लागेको व्यक्ति विद्यालयको पठनपाठनमा दैनिक क्रियाशील रहि शैक्षिक ... [पुरा पढ्नुहोस्....]

यो मंगलबार

14389021_10208967514083785_526726683_n

सिन्धु घाँटीको सभ्यताका बारेमा

हामीले धेरै पहिलेदेखि नै सुन्दै आएको सिन्धु उपत्यका वा सिन्धु घाटीको सभ्यताका बारेमा आज हामी विस्तृत रूपमा प्रकाश पार्न गइरहेका छौँ ... [पुरा पढ्नुहोस्....]

जन स्वास्थ्य

हैजाको महामारी

  डा. सुमनराज ताम्राकार देशका विभिन्न भागमा विगत केही दिन यता स्क्रब टाइफस, भ्यागुते रोगले सताइरहेको बेला काठमाण्डौ उपत्यकामा भने हैजाको संक्रमणले दुःख ... [पुरा पढ्नुहोस्....]

अप्रत्याशित भ्यागुते रोग

                विगत केही दिन देखि अप्रत्याशित रुपमा साना बालबालिकाहरुलाई लाग्ने भ्यागुते रोगको प्रकोप चर्चामा छ । भ्यागुते रोगको संक्रमणबाट उत्पन्न जटिलताका ... [पुरा पढ्नुहोस्....]

समाचार

विम्ब प्रतिबिम्ब

मनको धुलाई पनि गरौं -गोविन्दलाल प्रधानाङ्ग

१. भूमिका जब सत्ययुग थियो त्यतिबेला आत्मा तथा शरीर दुवै सतोप्रधान थियो । त्यतिबेला गरेका सबै कर्महरु अकर्म हुन्थ्यो । त्यसैले मनमा ... [पुरा पढ्नुहोस्....]

भण्डार रपुर तथा काल कण्टक दुर -गोविन्दलाल प्रधानाङ्ग

१. भुमिका कैयौं मानिसहरु भन्छन् नि परमात्मा शिव स्वयं त निराकार हुनुहुन्छ र सर्वव्यापक पनि हुनुहुन्छ । शिवलिंग केवल वहाँको प्रतिक हो ... [पुरा पढ्नुहोस्....]

मोडल

नायिका भएर फिल्म खेल्न पाउ“दा भाग्यमानी ठानेकी छु -आँचल शर्मा, (नायिका)

प्रस्तुतीः रामेश्वर आचार्य (सागर)   काठमाडौं महानगपालिका चाबहिलमा पिता उत्तम दवाडी र माता मिरा दवाडीको कोखबाट जन्मिएकी आँचल शर्मा (दवाडी) पहिलो फिल्म नाई ... [पुरा पढ्नुहोस्....]

लेख

संबिधान कार्यान्वयनका चुनौती ”लोकतन्त्र भर्सेज गुट“

                लोकतन्त्रको अभ्यासरत मुलुकका राजनीतिक दल र त्यसका नेताहरुमा आन्तरिक लोकतन्त्रमा बृद्धि हुनु जरुरी छ । हरेक ब्यबस्थाको स्थायित्व भनेकै त्यस ... [पुरा पढ्नुहोस्....]

नारायणप्रसाद मानन्धर मानवताको पुजारी

दिपेन्द्रनाथ श्रेष्ठ (राजवंशी) प्राणी जन्मीदै भौतिक वियोगान्त साथै लिइ अनित्य सास्वत स्विकार्नु पर्ने बाध्यतामा भौतारीनु पर्ने छ । मान्छे प्राणी मध्यकै सर्वश्रेष्ठ ... [पुरा पढ्नुहोस्....]

बालअधिकार हनन् हुन नदिनु सबैको दायित्व हो

सन्दर्भः अन्तराष्ट्रिय बालदिवस जानुका खनाल भोली सेप्टेम्बर १४ अर्थात भाद्र २९ अन्तराष्ट्रिय बालदिवस नेपालभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भोलिको दिनको लागि ... [पुरा पढ्नुहोस्....]

कर्मचारीः सेवक कि शासक ? सन्दर्भः निजामती दिवस

महेश पौडेल   नेपालमा यतिखेर आफूलाई स्थायी सरकार भन्ने निजामति कर्मचारी र मुलुकको मुल नीति तयार पार्ने नेतृत्व कर्ता राजनीतिक दल सबैभन्दा आलोचित ... [पुरा पढ्नुहोस्....]


Listen Live- RadioABC

Like us on Facebook

Travel Nepal