चीनको वुहान शहरमा
२०१९ नोबेम्बरमा पहिलो पल्ट
देखिएको कोरोना अहिलेसम्म निर्मुल
भएको छैन झ न ् न य ाँ
भेरियन्टसहितको कोरोना जोखिम
बनेर संसार भरि फैलिएको छ ।
कोरोनाका कारण बिस्व पिडित छ।
पीडाहरु बताईसाध्य छैन कसका कुरा
लेख्नु? उफ ! कोरोना कहर साम्य
हुन नपाउदै यो कस्तो आपत
आइलाग्योनयाँभेरियन्ट ?
देखे जानेका देखि लिएर
आफ्नैबन्धुर संसारभरी करोडौका
जिन्दगी सखाप पारेकोयोकोरोनाको
कुरा लेख्दा आफैलाई डर लाग्छ ।
थाहा छैन आउदा दिन कस्ता हुन्छन
। कहिलेकाही ह्या कति चिन्ता लिनु
जस्तो लाग्छ । कहिलेकाहीँ त् धेरै
केके सोचिरहन्छुकोरोनालाइ गाली
गर्छु । मलाइ मात्र होइन सबैलाई
त्यस्तै भएको होला ठान्छु। कोरोनाभाइरस संक्रमणबाट अव
कतिको मृत्यु हुने हो ? निराश र
उदाश छु, योमृत्युमेलामा मैलेकेही
लेख्न सकिरहेको छैन। यो म्र्त्युले
धेरैलाईसिकाइरहेकोछ । मर्नेआज
होकि भोली होहामी कोही कसैसंग
नरिसाउ। हुन् त् दिनहुँ, हामी
रिसाहा पैदा गर्न सक्ने धेरै
परिस्थितिहरू आउछन । कहिलेकाँही
हामी रिसाउँछौं जब कसैलेहामीलाई
चोट पुर्याउँछ वा दिक्क लाग्छ।
यस्ता अनेकौ उदाहरणहरू हाम्रा
सामु छन् । हामी कोही कसैलाई
चोट पुर्याउनेकाम नगरौ । तर यसो
भन्दैमा सत्तामा पुगेका मान्छेहरु
सत्ताकै लागि जे जस्तो परिस्थिति
आउदा पनि आफ्ना मनस्थिति बदल्दा
रहिञ्छन। यस्तो देख्दा चाही यो
दिमाग रनक्क तातेर आउछ।
कोरोनाको दोश्रो लहर बढेको छ
सजग र सतर्कबनौहै।
