खानीखोला गाउँपालिका वडा नम्वर ५ ताल्ढुंगा स्वास्थ्य चौकीमा रहेको बर्थिङ्ग सेन्टरमा उपचारार्थ १९ बर्षिया आयुस्मा भ्लोनलाई हेलिकप्टर मारॠ...
राइजिङ स्टार अर्लि चाईल्डहुड डेभलपमेन्ट काभ्रेले आयोजना गरेको ‘काभ्रे डान्स स्टार’ कार्यक्रम शनिबार बनेपामा सम्पन्न भएको छ । बनेपा नगà ...
जनकल्याण सामाजिक गुठी बनेपा–७ को आयोजनामा वैदिक सनातन परम्परामा पितृउत्सव श्राद्ध कर्मका विषयमा प्रवचन तथा अन्तरकृयात्मक छलफल कार्यक्à ...
अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था लि.को नवौ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा सचिब जयराम कुइँकेलले संस्थाको वार्षिक पॠ...
बनेपा, हिमकाली समाजसेवा बचत तथा ऋण सहकारी संस्था लि. पनौती–१२ को २४ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अर्जुनप्रसाद बजगाईको सठ...
मण्डनदेउपुर नगरपालिकाको आयोजनामा इको हिमाल नेपालको सहकार्यमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा संचालित नगरस्तरिय बाल, किशोरी सञॠ...
मानव वेचविखन विरुद्धको १९ औं राष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाएको छ । माइती नेपाल, जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय काभ्रे धु ...
बनेपा÷दर्ता नभएका कन्सल्टेन्सीहरुले अवैधानिक ढङ्गले धामाधम विद्यार्थीहरु अध्ययनका नाममा विदेश पठाउने, विदेश गएका विद्यार्थीहरुले स ...
हिजो राजधानी लगायत विभिन्न जिल्लामा भएको जेनजी आन्दोलन माथि प्रहरीले दमन गरेपछि साझपख बनेपामा पनि जेनजी प्रदर्शन थप चर्किएको छ । काभ्रेको ...
‘जेन–जी मुभमेन्ट’ ले शान्तिपूर्ण आन्दोलनमा राजनीतिक स्वार्थ बोकेका व्यक्तिहरू घुसपैठ गरेको दाबी गरेको छ । बानेश्वर क्षेत्रमा हिंसा र तोडà ...
काभ्रे ÷हरेक वर्ष जस्तै यो वर्ष पनि अक्षरमार्गले आफ्नो तेह्रौं बार्षिक उत्सवको अवसरमा सात जना स्रष्टाहरुलाई सम्मान गरेको छ । यसरी सम्मानित हॠ...
बनेपा स्थित वडा नं. १० पुलबजार योग साधना केन्द्रको १८ औँ वार्षिक उत्सवको पानसमा दिप प्रज्वलित गरि पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन à ...