IMG-LOGO

समाचार

Card image cap
अमर सर रहनु भएन

     काभ्रे जिल्लाको शैक्षिक नक्षत्र शिक्षासेवी ७६ वर्षीय अमरनाथ योगोल श्रेष्ठको २०७८ असोज ८ गते निधन भएको छ । सञ्जीवनी नमुना माध्यामिक विद्याल ...

थप पढ्नुहोस्

Card image cap
७३ यात्रुलाई बचाउने पाइलट

     आङ्गेलो शेर्पा ७३ जना यात्रुको ज्यान बचाउने भगवान जस्तै मानव भएका छन्  । ल्यान्डिङ गियर नखुल्दा  बुद्ध एयरको जहाज बिराटनगरमा सोमबार बिहा ...

थप पढ्नुहोस्

Card image cap
अमेरिका रिसाउला भनेर किन डराउने ?

     नेपाल मजदुर किसान पार्टी बनेपा नगर समितिको आयोजनामा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाको बिहीबार अनलाइन अन्तरक्रिया कार्यक ...

थप पढ्नुहोस्

Card image cap
सितोरियो कराँते संघ काभ्रेको रक्तदान

  नेपाल सितोरियो कराते संघ काभ्रेपलान्चोक शाखाले आफ्नो स्थापना दिवसको उपलक्ष्यमा खुला रक्तदान कार्यक्रम शनिबार बनेपामा सम्पन्न गरेको छ । अन्तर्रठ...

थप पढ्नुहोस्

Card image cap
क्रियटिभ साकोसको ११ औँ साधारण सभा

       यहि भाद्र ३१ बिहिबार कादिनक्रियटीभ बचत तथाऋण सहकारी संस्थालिमिटेड ले आफ्नो ११ आंै बार्षिक साधारण सभा आफ्नै कार्यालयमा  श्रेष्ठज्यà ...

थप पढ्नुहोस्

Card image cap
गाई काटेको अभियोगमा १० पक्राउ

     मकवानपुर प्रहरीले गाई काटेको अभियोगमा १० जनालाई पक्राउ गरेको छ । मकवानपुरको बकैया गाउँपालिका–११ बाट नेपालको राष्ट्रिय जनावर गाई काट्ने १ ...

थप पढ्नुहोस्

Card image cap
सोमबार ३४ जनामा कोरोना

     काभ्रेमा सोमबार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमबार १४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका ...

थप पढ्नुहोस्

Card image cap
विपक्षीएमालेको नाराबाजीबीच बजेट पास

     काठमाडौं । प्रतिनिधिसभाबाट विनियोजन विधेयक (बजेट) बहुमत पारित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले विनिà ...

थप पढ्नुहोस्

Card image cap
टिकटकबाट डेढ करोड

     कञ्चनपुरको भीमदत्त नगरपालिकाका २२ वर्षीय अंशु बर्माले डेढ करोड कमाएको दाबी गरेका छन् । अंशु बर्मा  टिकटक प्रयोगकर्ताका बीच परिचित नाम हो ॠ...

थप पढ्नुहोस्

Card image cap
एमाले भित्र चर्को गुटबन्दी, पौडेल र पोखरेलको घमासान

     नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र आफ्नो समूहलाई सबल बनाउने प्रयास थालेका छन्। ०३३ सालदेखि माधव नेपालसँगै केन्द्रीय कमिटीम ...

थप पढ्नुहोस्

Card image cap
नमोबुद्धका किसानलाई अनुदानमा कृषि यन्त्र

दाप्चा (नमोबुद्ध)–नमोबुद्ध नगरपालिका वडा नं. १० का किसानलाई अनुदानमा आधुनिक कृषि यन्त्र उवतरण गरिएको छ । बुधबार वडा कार्यालयमा आयोजित कार्यक्रममा न ...

थप पढ्नुहोस्

Card image cap
एमसीसीविरुद्ध पाँचखालमा विरोध प्रदर्शन

     काभ्रे। नेपाल मजदुर किसान पार्टी पाँचखाल नगर समितिको आयोजनामा देशघाती एमसीसी सम्झौताविरुद्ध पाँचखाल तामाघाटमा शनिबार जुलुस प्रदर्शन गरेà ...

थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्