श्रीराधा माधव समिति बनेपाको सोमबार भवन शिलान्यास भएको छ । समितिका अध्यक्ष हरिभक्त भोछिभोयाको सभापतित्वमा भएको भवन शिलान्यास समारोहको प्रमुख अतिथी à ...
बेल्जियमको प्रसिद्ध ‘हीराको राजधानी’ एन्टवर्पमा हालै मार्सल आट्र्स र ऐतिहासिक गौरवको अनुपम सङ्गम देखियो । सहरको सांस्कृतिक केन्द्र हान्à ...
काठमाडौं विश्वविद्यालय धुलिखेलमा (केयू) ले विद्यार्थी कल्याण परिषद्÷काउन्सिलको निर्वाचन तोकेपछि विद्यार्थीले असहमति जनाएका छन् । केयूले à ...
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ काभ्रे जिल्लाको ७ औं वार्षिक साधारण सभा चण्डेश्वरी मन्दिरको बगैचामा हालै सम्पन्न भयो । राष्ट्रिय महà ...
धार्मिक पर्यटनको नजरमा पनौती कलाँती भूमिडाँडाको सेरोफेरो सम्बन्धी वृत्तचित्र वैशाख १२ गते शनिवार एक समारोहका विच प्रदर्शन कार्यक्रम सम्प ...
विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति, वागमति प्रदेश कार्यसमितिको तेस्रो प्रदेश सभा तथा अघिवेशन काठमाडौं को मैतिदेवि स्थित गोदाबेणुगोपठ...
कुन्तावेँसी, मण्डनदेउपुर नगरपालिका स्थित नगर आधारभूत अस्पतालमा वागमती प्रदेशमै पहिलो वातानुकुलित खोप केन्द्र संचालनमा आएको छ । नगरप्रमुख टॠ...
पनौती । सिद्धार्थ वनस्थली इन्स्टिच्यूट पनौतीले विद्यालयका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशीको स्मृति दिवसमा शिक्षा क्षेत्रमा उल्लेख्य ठ...
पतंजलि योग समिति काभ्रेले काभ्रे जिल्लालाई योगमय जिल्ला बनाउन जिल्लाको बिभिन्न भेगमा योग सहयोग शिक्षक र प्रशिक्षणको कार्यालय तिब्रता दिइएकॠ...
२०८३ साल वैशाख १३ गते (आइतबार) क्यान महासंघ काभ्रे शाखाले National ICT Day २०२६ को अवसर पारेर “Cyber Security and Online Safety” सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । काभ्रे लेडी ज ...
बनेपा नगरपालिका–५ स्थित शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल र बनेपा नगरपालिका–६ स्थित इसा मेमोरियल स्कुलबीच स्वास्थ्य सेवा सम्बन्धी सहकारॠ...
धुलिखेल, नेपाल पत्रकार महासंघ, काभ्रेपलाञ्चोक शाखाले सरकारले वर्तमान समयमा लिएको विज्ञापनसम्बन्धी निर्णयप्रति कडा आपत्ति जनाउँदै तत्काल सच ...