नेकपा एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनले अशोककुमार व्याञ्जुको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भॠ...
१२ वर्षे पनौती मकर मेला २०७८ को अवसरमा एक महिने (माघ १ – माघ २९ गते सम्म) निःशुल्क स्वास्थ्य शिविर आज माघ १ गते बाट मञ्जुश्री फाउण्डेशन नेपाल ठ...
जिल्ला प्रशासन कार्यालय काभ्रेमा हिजो बसेको बैठकले स्मार्ट लकडाउन कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेठ...
काभ्रेमा सोमबार १५४ जना कोरोना संक्रमित थपिएको छ ।३२६ जनाको एऋच् र ९१ जनाको एन्टिजेन परिक्षण गर्दा १५४ जना संक्रमित थपिएको स्वास्थ्य कार्यठ...
बनेपा बचत तथा ऋण सहकारी संस्था लिले काभ्रेपलाञ्चोक जिल्ला बचत संघको २४ औँ वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समिति र लेखा सुपरिà ...
काभ्रे – साहित्यकार सूर्यप्रसाद लाकोजूको कृति मकरको कथा र स्टोरी अफ मकरको दोस्रो संस्करण बजारमा आएको छ । लामो समयदेखि नेपाली भाषा र साहित्यमा सक्रि ...
बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. पनौती काभ्रेका प्रमुख कार्यकारी अधिकृत के.वि. लामा स्याङतान सम्मानित हुनुभएको छ । प्रमुख कारॠ...
पतंजली योग समिति बाग्मती प्रदेशको तेस्रो बार्षिक साधारण सभाको उद्घाटन मकवानपूर हेटौडामा बाग्मती प्रदेशका पूर्व मूख्य मन्त्री डोरमणी पौडे ...
बनेपा । काँथुगणेश साकोस, मञ्जुश्री साकोस र न्हुज साकोसको संयुक्त आयोजनामा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का नवनिर्वाचित पदठ...
भक्तपुरमा यो वर्ष पनि वृहत पुस्तक प्रदर्शनी हुने भएको छ । स्थानीय युवाहरुको समूहको रुपमा रहेको आरम्भ नेपालले यो वर्ष पनि आरम्भ पुस्तक ...
शेयरकाष्ट इनिशियटिभ नेपालको आयोजना तथा धुलिखेल नगरपालिकाको सहकार्यमा दुई दिने खोज पत्रकारिता तालिम सोमबार धुलिखेलमा सम्पन्न भएको छ । स्थानीय तहमा à ...
नेकपा एमाले काभ्रेका १० औँ जिल्ला अधिवेशनको उद्घाटन नेकपा एमाले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो । जनादà ...