हिजो बसेको मन्त्री परिषदको बैठकले आइतबार दिएको बिदा खारेज गरेको छ । गत बैशाख २६ गते बसेको निर्णयले आइतबार पनि विदा दिनà ...
सवारी धनीले सवारी साधनमा अत्याधुनिक खालको इम्बोस्ड नम्बर प्लेट जडान नगरे यातायात व्यवस्था विभागले कारवाही गर्ने भएको छ । विभागले सार्वजà ...
नेकपा माओवादी केन्द्रका सदस्य तथा कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले जनताले चुनेका जन प्रतिनिधिले राम्रो काम गरेन भने पार्टीले फिर्ठ...
इन्द्रे्रश्वर क्याम्पस पनौतीले स्थानीय निकाय २०७९ मा निर्बाचित पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा तठ...
पनौती, लडकेश्वर प्लाष्टिक प्रोडक्सन प्रालिले बैद्धिक परम्परा अनुसार पुजा सञ्चालन तथा लाख बत्ती बाल्ने कार्यक्रम शनिबार सम्पन्न भएको छ । ...
पाँचखालमा घुलनशिल औषधी, निमजन्य विषाधि, मल छर्नको लागि ड्रोनको परीक्षण गरिएको छ । पाँचखाल नगरपालिकाको समन्वयमा मुक्ती कृषि कम्पनीठ...
गायक स्वरुपराज आचार्यको स्वरमा रहेको ‘खोजी हिडे’ बोलको गीत यसै साता सार्वजनिक भएको छ । अनुनय एल्बममा संग्रहित गीतमा बिष्à ...
नेपाल आयल निगमले जनताहरुको ढाडसेक्ने गरी पटक पटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको भन्दै नेकपा एमाले निकट विद्यार्थीहरुको संगठनले ...
पनौती, बरदान रियल स्टेट एण्ड कन्ट्रक्सन प्रालि पनौतीको विजीनेश वर्क तथा लाल पूर्जा वितरण कार्यक्रम शनिबार डायमण्ड हिल रिसोट पनौतीमा सम्प ...
ब्लु अर्थमुबर्स प्रा.लिले नेपालमा आधिकारिक भित्राएको जेसिबीको २२ औँ शाखा एभरेस्ट एकÞुइपमेन्ट प्रा.लि जनागलमा खुलेको हो । आइतबार आयोजित एक कार्यक्ठ...
प्रेस सेन्टर काभ्रेपलाञ्चोक शाखाले स्थानीय तह निर्वाचनमा काभ्रेबाट विजयी हुने माओवादीका नेतालाई शनिबार सम्मान गरेको छ । माओवादी à ...
धुलिखेल, धुलिखेल अस्पताल रक्तनशा सम्बन्धी रोगहरुको उपचार शसक्त ढङ्गबाट अघि बढाएको छ । सन २०१२ सेप्टेम्बर देखि अस्पतालले रक्तनशा सठ...