IMG-LOGO

समाचार

Card image cap
...

       बनेपा न.पा.वडा नं. ८ को आयोजना र पोर्टेज तथा पुनस्र्थापना संस्था नेपालको प्राविधिक सहयोगमा “अपाङ्गता र पोर्टज छिटो प्रतिरोधात्मक कार्à ...

थप पढ्नुहोस्

Card image cap
बेलर स्कुलमा सुविधासम्पन्न फुटसल

       बनेपामा रहेको बेलर स्कुलले निर्माण गरेको फुटसलमा पत्रकार र बेलर टिम बिचको मैत्रीपुर्ण खेल शनिबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ ...

थप पढ्नुहोस्

Card image cap
सिन्धुपाल्चोकको गुफाडाँडामा ५ औं जलवायु सम्मेलन सम्पन् ...

       सिन्धुपाल्चोकको गुफाडाँडामा जलवायु सम्मेलन – २०८१  गत बुधबार सम्पन्न भएको छ । “मेलम्ची नगर समृद्धिको आधार कृषि, पर्यटन,उद्योग र जलà ...

थप पढ्नुहोस्

Card image cap
नेपाल अर्बुदरोग निवारण संस्थाको अध्यक्षमा महेश

         बनेपा ÷ नेपाल अर्बुदरोग निवारण संस्थाको ३४ औं केन्द्रीय अधिवेशनबाट महेश अध्यक्षमा निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा ...

थप पढ्नुहोस्

Card image cap
कांग्रेस केन्द्रीय सदस्य हुमागाईलाई मातृशोक

         नेपाली कांग्रेका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईलाई मातृशोक परेको छ । उहाँको आमा देवमाई हुमागाईको पौष १६ गते ९१ वर्षको उमेरमा ...

थप पढ्नुहोस्

Card image cap
बिन्धवासिनी साकोसका अध्यक्ष श्रेष्ठ स्थिरीकरण कोषको सञ ...

       बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठ स्थिरीकरण कोषको सञ्चालक समितिको सदस्यमा मनोनित हुनुभएको छ । कोषको ठ...

थप पढ्नुहोस्

Card image cap
सर्बेन्द्रले एमाले छोडे

       पूर्वआईजीपी सर्वेन्द्र खनालले एमाले छाडेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको बताएका हुठ...

थप पढ्नुहोस्

Card image cap
कोरोना जस्तै एचएमपिभी भाइरसको सन्त्रास

         काठमाडौं– चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पुगेको छ । यसको पहिलो संक्रमित बेंगलोरमा फेला परेको भारतीय सञ्चारमाध्यमले जानकà ...

थप पढ्नुहोस्

Card image cap
बागमती प्रदेश स्तरीय प्रतियोगीतामा धिमेबाजा ताथली प्रथ ...

         भक्तपुर । चाँगुनारायण नगरपालिकाले आयोजना गरेको प्रथम वागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगितामा ‘ताथली धिमेः खल’ विजेता ब ...

थप पढ्नुहोस्

Card image cap
एमाले धुलिखेल नगर कमीटी अब विष्णुले हाँक्ने

     नेकपा एमाले धुलिखेल नगर कमिटीको अध्यक्षमा विष्णु धिताल ‘काभ्रेली’ निर्वाचित हुनुभयो । धुलिखेल नगर कमिटीको दोस्रो अधिवेशनबाट धिताल सर्à ...

थप पढ्नुहोस्

Card image cap
एमाले मण्डनदेउपुर नगरकमिटिमा शेरवहादुरको नेतृत्व

     नेकपा एमाले मण्डनदेउपुर नगर कमिटी अधिवेशनबाट अध्यक्षमा शेरवहादुर डोटेल निर्वाचित हुनु भएको छ । प्रतिश्पर्धी रुद्रवहादुर तामाङलाई ९१ मतको ...

थप पढ्नुहोस्

Card image cap
आधारभूत स्काउट मास्टर तालिम सम्पन्न

     ५८२ औँ विटिसी तथा ४३२ औँ पिटिसी आधारभूत स्काउट मास्टर तालिम सोमबार आजाद मा.वि बनेपा–५ मा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सà ...

थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्