IMG-LOGO

पनौती नगरपालिकाको परिचयात्मक गीत

 मंगल, असोज २७, २०७७  ---


    प्रकृतिक बरदान पुन्य भूमि यो महान पनौती नगर नामक पनौती नगरपालिकाको ऐतिहासिक, पर्यटकीय क्षेत्र, भूवनोट विकास र समृद्धिका सम्भावनाहरूलाई गीतमा समेटिएको छ । आइतबार एक कार्यक्रम विच सार्वजनिक गरिएको समारोहमा प्रमुख अतिथि नगर प्रमुख भिम न्यौपाने हुनु हुन्थ्यो । उपप्रमुख गिता बञ्जारा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाइ, बरिस्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारी वडाका जनप्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो । परिकल्पना तथा शब्द प्रकाश सुवेदी संगीत शुरेश अधिकारी, संगीत संयोजन महाराज थापा, स्वर मिलन नेवार सिडी विजय अधिकारी, प्रस्तुत र व्यवस्थापन सभ्य श्रृजना प्रालि रहेको छ ।  

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्