IMG-LOGO

भुम्लु गाउँपालिकाले ग¥यो घातक रोगको कोष स्थापना

 मंगल, जेठ १०, २०७९  ---

 

      २०७९ बैशाख ३९ गते स्थानीय तहको निर्वाचन सम्पन्न पश्चात पदभार ग्रहण गरेको दिन भुम्लु गाउँपालिका अध्यक्ष प्रेम भुजेलले प्राण घातक रोगको उपचार कोष स्थापना गर्ने निर्णयका साथ हस्ताक्षर गर्नु भएको छ । भुम्लुका नागरिकहरुलाई प्राण घातक रोगहरु मृगौला रोग, मस्तिष्कघात रोग, क्यान्सर जस्ता रोगहरुले ग्रसित विपन्न नागरिकहरुलाई उपचारको लागि प्राणघातक रोग उपचारकोष स्थापना गरेको कुरा गाउँपालिका अध्यक्ष प्रेम भुजेलले बताउनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्