IMG-LOGO

गोकुलले वादेलाई झुक्याए कै हुन ?

 मंगल, बैशाख २०, २०७९  --

      यो चुनावमा पनि मेयरको टिकट नपाए पछि बनेपा नगरपालिकाका मेयर लक्ष्मिनरसि बादे एमाले नेता गोकुल बास्कोटा प्रति आगो भएका छन् । २०६४ को प्रहिलो संविधानसभाको चुनावमा  राप्रपाबाट एमाले बनेका बादेको पृष्ठभुमि प्रहरीसेवा हो ।

      पाँच वर्षमा बनेपालीलाई पानी पनि  खुवाउन नसक्ने मेयर बादे यो चुनावमा उठेका भएपनि नराम्रोगरि पछारिन्थे अहिले गोकुलले झुक्याएको भनेर  रत्नकुशको उछित्तो काडेर जानेबेलामा एमाले पार्टी र बनेपा नगरको मेयर पदबाट समेत राजिनामा दिने कुराको धोषणा शनीबार आयोजित पत्रकार सम्मेलनमा मेयर बादेले बताएका हुन् । कम्युनिष्ट प्रति नै रुष्ट बनेका लक्ष्मीनरशिहले कम्युनिष्ट निकट सञ्चारकर्मीलाई थाहै नदिई पत्रकार सम्मेलन गरे ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्