IMG-LOGO

धुलिखेलमा विदुरले किन दिए नगर प्रमुखमा उम्मेदवारी ?

 मंगल, बैशाख १३, २०७९  --

      नेपाली कांग्रेस धुलिखेल नगर समितिका सभापति बिदुर बस्नेतले धुलिखेल नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिनु भएको छ । केन्द्रको नीति अनुसार गठवन्धन हुनु स्वभाविक हो । तर जन आधार नै नभएको नेकपा (एकीकृत समाजबादी) लाई नगर प्रमुखमा दिने सहमती गरेकाले आफूले उम्मेदवारी दिनु परेको कुरा सभापति बस्नेतले जानकारी दिनुभयो गठवन्धन पनि गर्ने अनि नगर प्रमुखमा पनि उम्मेदवारी दिनु द्वेद चरित्र भएन बाग्रेनिङको लागि नगर प्रमुखमा उठ्नु भएको हो भन्ने जिज्ञासामा नगर सभापति बस्नेतले यस्तो प्रतिक्रिया दिनुभयो । एमालेको तर्फबाट धुलिखेल नगरमा प्रमुखको पदमा उम्मेदवारी दिएका अशोक व्याञ्जुलाई हराउन र धुलिखेलका सबै वडामा कांग्रेस जीताउन मैले नगर प्रमुखमा उम्मेदवारी दिएको हुँ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्