IMG-LOGO

काभ्रेमा ३० दल, ३ लाख बढी मतदाता

 मंगल, चैत २२, २०७८  --

 

 

      आगामी ३० बैशाखमा हुने स्थानीय चुनाव का लागि काभ्रे जिल्लामा ३० दल दर्ता भएका छन् भने ३ लाख ३ हजार  ५ सय ६० मतदाता रहेका छन्  । राष्ट्रिय मान्यता प्राप्त ६ दल तथा निर्वाचन चिह्न प्राप्तिका लागि २४ दलले निवेदन दिएको जिल्ला स्थित निर्वाचन कार्यालयले जनाएको छ। दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल रहेका छन् ।

               निर्वाचन आयोगमा ७९ दल दर्ता भएका बाटै काभ्रेमा ३० दल दर्ता भएका हुन । निर्वाचन कार्यतालिका अनुसार वैशाख ८ गते सदरमुकाम धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा १२ स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना । वैशाख ११ र १२ गते स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको समयसीमा तोकेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्