IMG-LOGO

ईम्प्रेसन नेपाल काभ्रेको अध्यक्षमा विकास

 मंगल, फागुन २४, २०७८  ---

 

     ईम्प्रेसन नेपाल काभ्रेको भेलाबाट विकास तिमल्सिनालाई चयन गरेको छ । उपाध्यक्ष प्रदिप भण्डारी सचिव मणिराम दाहाल, कोषाध्यक्ष अनिष पोखरेल, सह–सचिव द्वय सुदीप तिमल्सिना, गिता पुरकुटी, सदस्यहरुमा मालती कुँवर सविना तिवारी सुशिलराज गिरी, कपिल दनुवार, बालकृष्ण बजगाइ र प्रविण भण्डारी रहनु भएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्