IMG-LOGO

प्रेस चौतारी बागमती प्रदेशमा नयाँ नेतृत्व

 मंगल, फागुन २४, २०७८  ---

     प्रेस चौतारी नेपाल बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा सरद सापकोटा निर्वाचित हुनु भएको छ । काभ्रे जिल्लाबाट प्रतिनिधित्व गर्दै उपाध्यक्षमा रमा दाहाल, सदस्यहरु दिपक राउत कविराज ढकाल, केदार तिमल्सिना, सविता न्यौपाने, प्रदिप भण्डारी तथा एशोसिएट प्रदेश कमीटी महा–सचिवमा रघुनाथ सापकोटा र सदस्यमा नवराज भण्डारी रहनु भएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्