IMG-LOGO

फरार प्रतिवादीहरु पक्राऊ

 मंगल, फागुन २४, २०७८  ---

 

     जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरेको जनाएको छ । विशेष प्रहरी टोलीले धुलिखेल–४का ६० वर्षीय पोडिनी सार्की, पनौती ३ का २३ वर्षीय सन्तराम भनिने सन्तराज तामाङ र पनौती ३ को २७ वर्षीय सुवास तामाङलाई पक्राउ गरी काभ्रे जिल्ला अदालतमा पेश गरेको प्रहरी नायव उपरीक्षक हरी खतिवडाले जानकारी दिनु भयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्