IMG-LOGO

काभ्रेमा थप २ जना कोरोना सक्रमित

 मंगल, फागुन १७, २०७८  ---

      काभ्रेमा सोमबार २ जना कोरोना सक्रमित थपिएका थिए । ४ जनाको एऋच् र ७ जनाको एन्टिजेन परिक्षण गर्दा २ जना सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कोभिड–१९ का सकृय संक्रमित सबै भन्दा बढि बनेपामा धुलिखेलमा  ७ जना छन् भने तेमाल , खानिखोला , बेथान्चोक , महाभारत , चौरिदेउराली गाउपालिका,नमोबुद्ध,मन्डन–देउपुर नगरपालिकामा शुन्य रहेको स्वास्थ्य कार्यलय काभ्रेले जनाएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्