IMG-LOGO

कोरोना संक्रमित बनेपामा बढ्यो

 मंगल, फागुन १०, २०७८  ---

 

काभ्रेमा सोमबार १ जना कोरोना सक्रमित थपिएका थिए । १३ जनाको एऋच् र ६ जनाको एन्टिजेन परिक्षण गर्दा १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै २ जना निको भई डिस्चार्ज भएका छन् । कोभिड–१९ का सक्रिय संक्रमित सबै भन्दा बढि बनेपामा ९ जना छन् भने तेमाल, खानिखोला, बेथान्चोक, महाभारत, चौरिदेउराली गाउपालिकामा शुन्य रहेको स्वास्थ्य कार्यलय काभ्रेले जनाएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्