IMG-LOGO

दल दर्ता फागुण १५ सम्म

 मंगल, फागुन १०, २०७८  ---

      २०७९ बैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले दल दर्ताको लागि आव्हान गरेको छ । आगामी बैशाख ३० गते हुने निर्वाचनमा फागुण १५ गते सम्म दल दर्ताको समय सिमा तोकिएको छ । आयोगमा हालसम्म १ सय १० वटा दल दर्ता छन् ।

      ७ सय ५३ पालिकाको निर्वाचनका लागि संविधानको धारा २ सय ७१ अनुसार राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूचि १२ बमोजिमको ढाँचामा दल दर्ता गर्न आव्हान गरेको हो । देशभरका निर्वाचन कार्यालय आ–आफ्नो जिल्लामा राजनीतिक दलले २०७८ फागुण १५ गते भित्र दल दर्ता गर्न सक्ने छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्