IMG-LOGO

एमसीसीको विरुद्धमा जनवर्गीय संगठन

 मंगल, फागुन ३, २०७८  ---

 

      मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध नेकपा (एकीकृत समाजवादी) काभ्रे जिल्लाका जनवर्गीय संगठनहरुले आइतबार बनेपामा विरोध प्रर्दशन गरेकोे छ । नेकपा (एस)ले बनेपाको तिनदोबाटोदेखि चारदोबाटोसम्म विरोध र्याली सहित चारदोबाटोमा आएर कोण सभा मार्फत  एमसीसीको विरोध गरेका हुन् ।

      एमसीसीको विरोध जनाउँदै नेकपा (एस)ले विभिन्न नारा समेत लगाएका थिए । कार्यक्रमलाई नेकपा समाजवादीको जनवर्गीय संगठनका प्रमुख, जिल्ला सचिव दिपक गौतम, युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाह लगायतले देशको हितमा एमसीसी नरहेको र सबै जनताले यसको खुलेर विरोध गर्नु पर्नेमा जोड दिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्