IMG-LOGO

रेखाले विहे गरीन्

 मंगल, फागुन ३, २०७८  ---

      अभिनेत्री रेखा थापाले विवाह गरेको सार्वजनिक ‘भ्यालेनटाइन डे’ का दिन सार्वजनिक गरेकी छन् । उनले इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेको स्रोतले बताएको छ ।

      नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो । यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएको थियो । बलराम शाही पर्यटन व्यावसायी हुन् । अभिनेत्री थापा अहिले चलचित्रमा भन्दा राजनीतिमा सक्रिय छिन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्