IMG-LOGO

लायकु क्लव मानवीय सेवामा जुट्द

 मंगल, असोज ६, २०७७  --

बनेपा, कोभिड–१९ प्रकोपको प्रभावमापरेर दैनिक जीवन यापनमा समस्यामापरेका विपन्न तथा मजदुर वर्गलाइखाद्यय सामग्री उपलब्ध गराउनउद्देश्यका साथ बनेपामा फुड बैँक स्थापनागरेको छ । सामाजिक सेवा गर्न लागिपरेको बनेपाको लायकु क्लवले लायकमञ्चमा फुड बैँक स्थापना सञ्चालनगरेको हो । हुनेले खान दिएर जाऔँ रनहुनेले लिएर जाउँ भनेर नारा लेखिएकछ । भाद्र ३१ गते देखि सुरु गरेको फुडबैँक १ हप्ता सम्म सञ्चालन हुने कुराक्लवका अध्यक्ष विक्रम प्रजापतिलबताउनु भयो । बनेपा नगरपालिकाकानगर प्रमुख लक्ष्मी नरसिंह बादेले खाद्यसामग्री वितरणको शुभराम्भ गर्नु भएकाथियो । विहान ८ बजे देखि एक घण्टाफुड बैँकबाट खाद्य सामग्री प्रतिपरिवारचामल ५ केजी, एक पाउ स्वायविन तेल,१ केजी नुन एक पाकेट विस्कुट,चाउचाउ र साबुन विपन्न बर्ग र दैनिकमजदुर गरिखाने समस्या परेकाहरूलउक्त सामग्री लग्न पाउने छन् । एकदिनविराएर ५० जनाका दरले खाद्य सामग्रीवितरण गरेको हाल सम्म १ सय ५०जानले खाद्यय सामग्री वितरण भएकाक्लवले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्