IMG-LOGO

राहत हस्तारन्तरण

 मंगल, असोज ६, २०७७  --

सिन्धु प ाल्चो क जिल्लाको जु ग लगाउँपालिकामा अविरल परेको बर्षातकाकारण पहिरो गई घरवार विहिन भएकापिडितहरूलाई एक कार्यक्रम विचशनिवार बनेपामा राहत वितरण गरेको छ। बनेपाका सामाजिक संस्था, सहकारीसंस्थाहरूको समन्वयमा राहत संकलनगर्ने कार्य भने पतञ्जली योग समितिकाभ्रेले गरेको थियो । पतञ्जली योगसमिति, काभ्रे महिला पतञ्जली समिति,युवा नेपाल काभ्रेको आयोजनामा जुगलगाउँपालिकाका उपाध्यक्ष श्रृजना तामाङ्ग रपतञ्जली योग समिति सिन्धुुपाल्चोककाअध्यक्ष कमल कृष्ण अधिकारीलाइसंकलन गरेको खाद्य सामग्री चामल,चिउरा, दाल, तेल, विस्कुट, स्टिल थाल,नुन, सावुन र कपडाहरू हस्तान्तरणगरिएको थियो । रोटरी क्लव अफ काभ्रे,काभ्रे जेसिज, काभ्रे महिला जोसिज,सुलभ बचत तथा ऋण सहकारी संस्थालि. बनेपाले समेत बाढी पिडितका लागिराहत सामग्री एक मुस्ट रुपमा पतञ्जलीयोग समिति काभ्रेलाई प्रदान गरेको थिया। पतञ्जली योग समिति काभ्रेका संरक्षकएवं नेपाल उद्योग वाणिज्य महासंघकाकेन्ेिद्रय सदस्य शुरकृष्ण वैद्य, नेपालपत्रकार महासंघ काभ्रेका अध्यक्षमोतिराम तिमल्सिना, नेपाल वागमतीप्रदेश पतञ्जली योग समिकिा प्रमुखग्रोवेन तौजले, सदस्य सरिता शाक्य,महिला पतञ्जली योग समितिकी अध्यक्षअञ्जना श्रेष्ठ, युवा नेपाल काभ्रेकाअध्यक्ष रमेश श्रेष्ठ, रोटरी क्लव अफकाभ्रेकी अध्यक्ष सूर्य प्रभा शाक्य, बनेपानगर संयोजक कमल राज भण्डारी, काभजोसिजका अध्यक्ष भगवती श्रेष्ठ, शुलभसाकोसका अध्यक्ष विक्रम भैल, भोमिवहउद्देश्यीय सहकारी संस्थाका अध्यक्षहरिशरण श्रेष्ठ पतञ्जली योग समितिकाभ्रेका सोसियल मिडिया प्रभारी राजेन्दश्रेष्ठ लगाएतले राहत वितरणमा सहयोगपु¥याउनु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्