IMG-LOGO

बिन्धवासिनी साकोसको सेवा कार्यालय काठमाण्डौको मिनभवनमा काभ्रेका तीन पालिकाबाट भू–सेवा सुरु

 मंगल, असोज ६, २०७७  --

सहकारी क्षेत्रमा छुट्टै पहिचान बनाई राष्ट्रियतथा अन्तर्राष्ट्रिय क्षेत्रमा सबल, सुरक्षित रदिगो वित्तीय सहकारीको रुपमा परिचितबिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थालि. काभे्रपलाञ्चोकले असोज बिहिवार देखिकाठमाण्डौ मिनभवन स्थित से व ाकार्यालयबाट कारोबार शुभारम्भ गरकोछ ।काठमाण्डौमा रहेको सिर्जनशिल बचत तथाऋण सहकारी संस्थासंग एकिकरण भए पछिएकिकृत कारोबार शुभारम्भ गरेको हो ।एकिकृत कारोबार शुभारम्भ कार्यक्रममाराष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराजकडेल, राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्षके.बी. उप्रेती, पूर्व बैंकर्स उमेश सिं भण्डारीलगायत विशिष्ट व्यक्तिहरु र एकिकृत दुवसंस्थाका पदाधिकारी तथा कर्मचारीहरुकाउपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रियसहकारी महासंघका अध्यक्ष मिनराजकँडेलले उद्घाटन गर्नु भएको थियो भनसंस्थाको प्रमुख व्यवस्थापक के.बी.लामास्याब्तानले संस्थाको हाल सम्मको वित्तीयस्थिति र संचालन गरेका गैह्रवित्तीयसेवाहरुको संक्षिप्त जानकारी गराएका थिए ।उक्त दुवै संस्था एकिकरण पश्चात करीब ३८हजार शेयर सदस्य र सात हजार आठ सयबाल बचत कर्ता गरी ४५ हजार भन्दा बढिसेवाग्राही आवद्ध रहेको जनाइएको छ ।संस्थाको शेयर पूंजी ३३ करोड २५ लाख,बचत तथा निक्षेप दुई अर्ब ४१ करोड ५४लाख, ऋण लगानीमा रहेको रकम दुई अब३४ करोड १७ लाख भई कूल सम्पत्ति ३ अब२५ करोड पुगेको समेत जानकारी गराइएकाथियो ।संस्थाका अध्यक्ष प्रदिप थापाले बिन्धवासिनीमाता र लक्ष्मी माताको पूजा आजा गरी शुरुभएको कार्यक्रममा राष्ट्रिय सहकारीमहासंघका अध्यक्ष मिनराज कँडेल र राष्ट्रियसहकारी बैंकका अध्यक्ष के.बी.उप्रेतीलबधाई एवं सफलताको शुभकामना व्यक्त गनभएको थियो ।शुभारम्भ कार्यक्रमको अवसरमा १० जनानयाँ शेयर सदस्य बनेका थिए भने शेयर एकलाख ७८ हजार शेयर र एक करोड भन्दाबढि बचत संकलन भएको प्रमुखव्यवस्थापकले जानकारी दिए ।नेपाल सरकारबाट तोकिएको कोभिड १९स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड कायम गरीकार्यलय सम्पन्न गरिएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्