धुलिखेल, जिल्ला प्रशासन कार्यालयधुलिखेल काभ्रेले जिल्लामासञ्चारकर्मीसँग कोभिड–१९ प्रकोपकाप्रभाव रोकथाम तथा नियन्त्रणका लागिअस्पताल स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलहरूले पु¥याएको सेवा र स्थानीयपालिकाहरूले जनतामा पु¥याएको सेवाप्रवाहको बारेमा छलफल भएको थियो ।बुधवार एक कार्यक्रम विच सल्यानबाटभाद्र १९ गतेबाट काभ्रे जिल्लाको प्रमुखजिल्ला अधिकारीको जिम्मेवारी समाल्नभएका शिवराम पोखरेले सञ्चार कर्मीसँगछलफल गर्नु भएको थियो । प्रजिअपोखरेलले नयाँ संघीय संरचना अनुरुपनयाँ ऐन कानुन अनुसार समग्रह विकास,जनतामा प्रवाह गरेको सेवा सुविधाप्रभावकारी कार्यान्वयन हुँदै गएकाबताउनु भयो । जन आकांक्षा अनुरुपकाउपलब्धीको मुल्याङ्कन गर्नेे बेला अभैmआइनसकेको उहाँको तर्क थियो । उक्तअन्तर क्रिया कार्याक्रममा प्रजिअपोखरेलले जिल्लाको शान्ति सुरक्षा अमनचयन सुशासन राख्न जिल्ला प्रशासनकार्यालय काभ्रे सँधै सजक र सतर्क रहनबताउनु भयो । कोभिड–१९ को रोकथामतथा नियन्त्रणमा सामु िहकताकाएकंताबाट कारोना जित्न सकिने प्रजिअपोखरेलको तर्क थियो । सहायक प्रजिअलक्ष्मी देवी हुमागाई खतिवडा, नेपालपत्रकार महासंघ काभ्रेका अध्यक्षमोतिराम तिमल्सिना जिल्लाका क्रियाशिलसञ्चार कर्मीहरूको सहभागिता रहेकाथियो ।
