पंतजली योग समिति काभ्रे बनेपाबाटआयोजित उद्घोषण तथा प्रभावकारीभाषण तालिमको पंतजली योग समितिबाग्मती प्रदेश प्रमूख ग्रोविन तौजलेलउद्घाटन गर्नुभयो । उक्त अवसरमा प्रमूखअतिथि तौजलेले दैनिक योग अभ्यास रप्राणायामले सम्पूर्ण रोगहरुको निदानहुनुको साथै हाल विश्वमा देखा परेकामहामारी कोभिड १९ (कोरोना) रोगबाटसमेत संक्रमण हुन नसक्ने भएको हुनालयोग अभ्यास लाई गाउँ–गाउँ सम्मपु¥याउने लक्ष्यलाई यो तालिमले सहयोगपु¥याउने र योग शिक्षकहरुको व्यक्तित्वविकासमा समेत टेवा पुग्ने विश्वास व्यक्तगर्नुभयो ।पं त जली यो ग काभ्र े क ामहामन्त्री प्रकाश कायष्ठबाटप्रशिक्षर्थीहरुलाई प्रशिक्षण गरिएकाकार्यक्रममा पंतजली योग समिति बाग्मतीप्रदेश सदस्य सरिता शाक्य, महिलाअध्यक्ष अञ्जना श्रेष्ठ, युवा अध्यक्षरमेश श्रेष्ठ, पंतजली योग जिल्लाउपाध्यक्ष हरिशरण श्रेष्ठ, पंतजली योगसंगठन मन्त्री श्याम श्रेष्ठ र सल्लाहकारईन्दिरा तौजलेले मन्तव्य राख्नु भएकाकार्यक्रमको सभापतीत्व पंतजली योगसमिति काभ्रेका अध्यक्ष दमन कुमारश्रेष्ठले गर्नुभएको कार्यक्रममा पंतजलीयोग समितिका पदाधिकारी, समितिसदस्य र योग शिक्षकहरुलाई उद्घोषणभाषणको सिप तथा कलाहरुबारे प्रशिक्षणप्रदान गरिएको योग साधक मिलन श्रेष्ठलजानकारी दिनुभयो ।
